काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री एवम् पूर्व मन्त्री उमाकान्त चौधरीलाई मातृ शोक परेको छ । नेता चौधरीकी आमा मदेशिया थरुनीको आज बाराको कोल्हवी नगरपालिकास्थित आफ्नै निवासमा निधन भएको हो । उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको काँग्रेसले जनाएको छ । थरुनीको निधनप्रति काँग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् […]
The post काँग्रेस सहमहामन्त्री चौधरीलाई मातृ शोक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं : चर्चित हास्य टेलिश्रृखंला 'सक्किगोनी'का लेखक, निर्देशक तथा कलाकार अर्जुन घिमिरे 'पाँडे'लाई मातृ शोक परेको छ।काठमाडौंको ग्रीन सिटी अस्पतालमा उपचारको क्रममा रहेकी उनको शुक्रबार विहान १ बजे निधन भएको हो। मस्तिष्काघात कारण घिमिरेकी आमा बिमला घिमिरेको दश महिनादेखि अस्पतालमा उपचार भइरहेको थियो। आमाको निधनपछि घिमिरेलाई उनका सहकर्मी, विभिन्न कलाकारदेखि उनका शुभचिन्तकले दुःख व्यक्त गरेका छन्। घिमिरेका सहकर्मी कुमार कट्टेल 'जिग्री'ले आमाको निधनको खबर
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य पम्फा भुसाललाई मातृशोक परेको छ । उनकी आमा इन्द्रकलाको आज बिहान ९३ वर्षका उमेरमा आफ्नै निवास ललितपुरमा निधन भएको हो । उनको निधनप्रति अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन् । अध्यक्ष दाहालले आज सन्देश दिँदै दिवङ्गत आमाप्रति श्रद्धाञ्जलि अर्पणका साथ नेत्री भुसाललगायत शोक सन्तप्त सम्पूर्ण परिवारजनमा समवेदना प्रकट गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले पनि स्व.भुसालप्रति पशुपति आर्यघाट पुगेर श्रद