एमाले उपाध्यक्ष रामबहादुर थापा 'बादल'लाई मातृशोक

थापाकी आमा नन्द कुमारी थापा दीर्घरोगका कारण केही वर्षयता थलिएकी थिईन्। उनको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो।...

सम्बन्धित सामग्री

एमाले कर्णाली प्रदेश सदस्य कुँवर र मल्ल माओवादीमा प्रवेश

नेकपा एमाले कर्णाली प्रदेश सदस्य नेपबहादुर कुँवर र तिलक मल्ल नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । शुक्रबार प्रचण्ड निवास खुमलटारमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका हुन् ।कुँवर र मल्ल दुबै रामबहादुर थापा बादल एमाले प्रवेश गरेसँगै गएका थिए । दुवैजना पोलिटब्युरो सदस्य टेकबहादुर बस्नेत र रमेश मल्लको पहलमा माओवादी प्रवेश गरेका हुन् ।

एमाले उपाध्यक्ष थापालाई मातृशोक

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)लाई मातृशोक परेको छ । उनकी आमा नन्द कुमारी थापाको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो । दीर्घरोगका कारण उनी केही वर्षयता थलिएकी थिइन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नन्द कुमारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

एमाले उपाध्यक्ष थापालाई मातृशोक

चितवन : नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा (बादल)लाई मातृशोक परेको छ।बादलकी आमा नन्दकुमारी थापाको आज बिहान ७ बजे चितवनको चेत्रपुरस्थित निवासमा निधन भएको एमालेका स्थानीय नेता सुरज थपलियाले जानकारी दिए।

एमाले उपाध्यक्ष बादललाई मातृशोक

१९ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)लाई मातृशोक परेको छ । उनकी आमा नन्दकुमारी थापाको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो । दीर्घरोगका कारण उनी केही वर्षयता थलिएकी थिइन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नन्दकुमारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

पूर्वमाओवादीका ३ जनाको नाम एमाले पदाधिकारीमा प्रस्ताव

एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादीका ३ नेताको नाम पदाधिकारीमा प्रस्ताव गरेका छन् । गए रातिको बन्दसत्रमा ओलीले रामबहादुर थापा बादल, लेखराज भट्ट र टोपबहादुर रायमाझीको नाम नाम प्रस्ताव गरेका हुन् । ओलीले सो नाम हलमा प्रस्ताव गरेसँगै उनीहरुले सोही अनुसार आफ्नो मनोनयन दर्ता गराउनुपर्नेछ । सो सबै पदमा चुनाव हुने भएको र हलबाट अनुमोदन नभएकाले मनोनयन दर्ता गराउनुपर्ने भएको हो । ओली बादललाई उपाध्यक्ष बनाएका छन् भने भट्ट र रायमाझीलाई सचिव बनाएका छन् । उनीहरु तत्कालीन नेकपा विभाजित भएपछि माओव

एमाले दशौँ महाधिवेशनमा केन्द्रित

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठकले पार्टीको अबको सम्पूर्ण ध्यान दशौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रित गर्ने निर्णयसहित महाधिवेशनका लागि गठित मूल व्यवस्थापन समितिलाई २१ सदस्यबाट बढाएर २३ सदस्यीय बनाइएको छ । पार्टीका नेता रामबहादुर थापा ‘बादल’ संयोजक रहेको सो समितिमा स्थायी कमिटीका सदस्य रघुजी पन्त र केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ थपिएको प्रवक्ता प्रदीप […]

गोकुल बास्कोटासहित एमाले नेताहरु लिएर बादल हेटौंडामा

हेटौँडा : बागमती प्रदेशबाट प्रतिनिधित्वका लागि भोलि जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेद्वार रामबहादुर थापा बादल हेटौँडा आएका छन्। गृहमन्त्रीसमेत रहेका बादलसहित एमाले नेताहरु हेटौंडा आइपुगेका हुन्। प्रदेश अन्तर्गतको उपनिर्वाचनमा एमालेको तर्फबाट बादल उम्मेद्वार बनेका छन्। उनको प्रतिस्पर्धीको रुपमा नेपाली कांग्रेस, माओवादी केन्द्र तथा जनता समाजबादी पार्टीको तर्फबाट डा…

उम्मेदवारी दिन हेलिकप्टर चढेर रामबहादुर थापा हेटौँडामा

काठमाण्डाै - राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिन गृहमन्त्री रामबहादुर थापा बादल हेलिकप्टर चढेर वाग्मती प्रदेशको सदरमुकाम हेटौँडा पुग्नुभएको छ । गृहमन्त्री थापा सत्तारुढ एमालेको तर्फबाट उम्मेदवार बन्नुभएको हो । एमाले बाहेकका दल र माधव नेपाल पक्ष एकैतिर हुँदा आफू पराजित हुन सक्ने भन्दै थापाले बिहानसम्म उम्मेदवारी दिन रुची देखाउनुभएको थिएन । यसअघि थापा वाग्मती प्रदेशबाट राष्ट्रियसभा सदस्य हुनुहुन्थ्यो । एमालेमा लागेपछि रिक्त पदमा उपचुनाव हुन लागेको हो । माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालेको माधव नेपाल पक्षले सङ्घी...

उम्मेदवारी मनोनयनका लागि बादलसहितको टोली हेलिकप्टर लिएर हेटौंडा पुग्यो

काठमाडौं। नेकपा (एमाले)बाट राष्ट्रियसभा उपनिर्वाचनका उम्मेदवार बनेका रामबहादुर थापा बादल उम्मेदवारी मनोनयनका लागि हेटौंडा पुगेका छन्। हेलिकप्टरमा हेटौंडा पुगेका बादलले उम्मेदवारी दर्ता गर्दैछन्। एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलले भने, ‘हामी हेटौंडा पुगिसकेका छौं, अब मनोनयन दर्ता गछौं।’

गृहमन्त्री थापा पुन:नियुक्त, आजै शपथ

राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा 'बादल' ले पुनः गृहमन्त्रीको शपथ लिने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका हुन्।...