अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा उप्रेती नियुक्त

काठमाडौँ – अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा सुरेन्द्रकुमार उप्रेती नियुक्त भएका छन्। मन्त्रीपरिषदको बिहीबारको बैठकले अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा उप्रेतीलाई राज्यमन्त्रीसरहको सल्लाहकारमा नियुक्त गरेको हो । उप्रेतीले अर्थतन्त्रलाई विश्व व्यापार संगठनमा लैजाँदा त्यसले बढाउने लागत र पार्ने प्रभावका विषयमा त्रिभूवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । उप्रेतीले यसअघि कर्णाली प्रदेश सरकारको आर्थिक विज्ञका रूपमा पनि काम […]

सम्बन्धित सामग्री

कानूनले चिन्दैन राष्ट्रिय सुरक्षा सल्लाहकार, बल्ल विधेयक मस्यौदाको सुरसार

२८ चैत, काठमाडौं । सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीका लागि नयाँ कार्यकक्ष बनाइएको छ । मुख्य सचिवबाट अवकाश पाउनु तीन दिनअघि राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त वैरागीको कार्यकक्ष व्यस्थापनका लागि अर्थ …

अर्थमन्त्रीको अर्थ सल्लाहकारमा अर्थविद् पौडेल

काठमाडौं, ७ बैशाख । अर्थमन्त्री डा प्रकाशशरण महतको आर्थिक सल्लाहकारमा अर्थविद् विश्व पौडेल नियुक्त भएका छन्। पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत रहेका पौडेल गत प्रतिनिधिसभाको निर्वाचनमा चितवन-१ बाट उम्मेद्‍वारसमेत रहेका थिए। पौडेललाई अगामी आर्थिक वर्षको बजेट निर्माण तयारी भइरहँदा अर्थमन्त्री महतले मन्त्रालयमा नियुक्ति दिएका हुन्।

चुनाव हारेर थला परेका विश्व पौडेल अर्थमन्त्रीका साल्लाहकार!

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सल्लाहकारमा अर्थविद् विश्व पौडेललाई नियुक्त गरेका छन्।  राष्ट्रिय योजना आयोगका यसअघिका उपाध्यक्ष समेत रहेका पौडेल अर्थ मन्त्रालयमा प्रमुख सल्लाहकार नियुक्त भएका हुन्।  संसदीय निर्वाचनमा चितवन १ बाट उम्मेदवार ...

अर्थमन्त्री शर्माको विज्ञ सल्लाहकारमा डा. पोखरेल

अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा डा. शालिकराम पोखरेल नियुक्त भएका छन् । डा. पोखरेल नेपाल राष्ट्र बैंकको उपनिर्देशक हुन्  भने अर्थमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा काम गर्न उनलाई काजमा मन्त्रालय तानिएको मन्त्रालय स्रोतले जनाएको छ । दोस्रो पटक अर्थ मन्त्रालयमा प्रवेश भएसँगै यसअघि शर्माले सञ्चार विज्ञका रुपमा मनऋषि धिताललाई नियुक्त गरेका थिए । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश सम्बन्धमा संसदीय समितिबाट क्लिन चिट पाएपछि शर्मा अर्थ मन्त्रालय फर्किएका थिए ।

अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा उप्रेती

सरकारले अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा सुरेन्द्रकुमार उप्रेतीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा उप्रेतीलाई राज्यमन्त्रीसरहको सल्लाहकारमा नियुक्त गरेको हो ।

अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा डा. सुरेन्द्र उप्रेती

काठमाडौं : अर्थ मन्त्रालयले वरिष्ठ आर्थिक सल्लाहकारमा डा. सुरेन्द्रकुमार उप्रेतीलाई नियुक्त गरेको छ। मन्त्रीपरिषदको बिहीबार बसेको बैठकले डा. उप्रेतीलाई वरिष्ठ आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो। आर्थिक नीति विश्लेषणमा विशेष विज्ञता हासिल गरेका डा. उप्रेतीले विश्व व्यापार संगठनमा प्रवेश गर्दा अर्थतन्त्रमा बढ्ने लागत तथा यसबाट राजस्व तथा अर्थतन्त्रमा पर्ने…