अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा डा. सुरेन्द्र उप्रेती

काठमाडौं : अर्थ मन्त्रालयले वरिष्ठ आर्थिक सल्लाहकारमा डा. सुरेन्द्रकुमार उप्रेतीलाई नियुक्त गरेको छ। मन्त्रीपरिषदको बिहीबार बसेको बैठकले डा. उप्रेतीलाई वरिष्ठ आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो। आर्थिक नीति विश्लेषणमा विशेष विज्ञता हासिल गरेका डा. उप्रेतीले विश्व व्यापार संगठनमा प्रवेश गर्दा अर्थतन्त्रमा बढ्ने लागत तथा यसबाट राजस्व तथा अर्थतन्त्रमा पर्ने…