अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा उप्रेती
सरकारले अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा सुरेन्द्रकुमार उप्रेतीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा उप्रेतीलाई राज्यमन्त्रीसरहको सल्लाहकारमा नियुक्त गरेको हो ।
काठमाडौँ – अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा सुरेन्द्रकुमार उप्रेती नियुक्त भएका छन्। मन्त्रीपरिषदको बिहीबारको बैठकले अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा उप्रेतीलाई राज्यमन्त्रीसरहको सल्लाहकारमा नियुक्त गरेको हो । उप्रेतीले अर्थतन्त्रलाई विश्व व्यापार संगठनमा लैजाँदा त्यसले बढाउने लागत र पार्ने प्रभावका विषयमा त्रिभूवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । उप्रेतीले यसअघि कर्णाली प्रदेश सरकारको आर्थिक विज्ञका रूपमा पनि काम […]
काठमाडौं : अर्थ मन्त्रालयले वरिष्ठ आर्थिक सल्लाहकारमा डा. सुरेन्द्रकुमार उप्रेतीलाई नियुक्त गरेको छ। मन्त्रीपरिषदको बिहीबार बसेको बैठकले डा. उप्रेतीलाई वरिष्ठ आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।
आर्थिक नीति विश्लेषणमा विशेष विज्ञता हासिल गरेका डा. उप्रेतीले विश्व व्यापार संगठनमा प्रवेश गर्दा अर्थतन्त्रमा बढ्ने लागत तथा यसबाट राजस्व तथा अर्थतन्त्रमा पर्ने…