प्रधानन्यायाधीशलाई बिदामा बसेर कार्यवाहक तोक्न गठबन्धनको सुझाव

सत्तारुढ पाँच दलका शीर्ष नेताहरूको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक न्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएका हुन् । ‘प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सु

सम्बन्धित सामग्री

सेवाग्राहीको काममा बाधा पारेर कार्यालयमै लोकसेवाको तयारी

काठमाडौं : कतिपय सरकारी कर्मचारीले अचेल नागरिकलाई सेवा दिन छाडेर आफ्नै वृत्तिविकास र सेवा-सुविधाका लागि मात्रै समय खर्चिने गरेका छन्। लोकसेवा आयोगले विभिन्न समयमा खुलाउने खुला तथा आन्तरिक प्रतिस्पर्धाका लागि कतिपय कर्मचारी बिदामा बसेर परीक्षाको तयारी गर्छन् भने कतिपय कर्मचारी कार्यकक्षमा नै बसेर परीक्षाको तयारी गर्ने गरेका कर्मचारी नै स्वीकार गर्छन्। सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, नेपाल निजामती कर्मचारी स‌गठनका अध्यक्ष लेखनाथ कोइरालाले कतिपय संघीय कार्यालयमा कार्यर

सरकारले असमान रुपमा तलबमान बढाएको विरोधमा   देशभरका  नासु आज बिदामा बस्ने

काठमाण्डाै – सरकारले असमान रुपमा तलबमान बढाएको विरोधमा  देशभरका नायब सुब्बा (नासु) हरु आज बिदामा बस्ने  भएका छन् । बजेटमा घोषणा गरेभन्दा  असमान ढंगले सरकारले कर्मचारीको तलब बढाएको भन्दै केही दिन यता आन्दोलन गर्दै आएका नासुहरु आज बिदामा बसेर सांकेतिक रुपमा सरकारको विरोध गर्ने भएका हुन् । काठमाण्डौ भक्तपुर र ललितपुरका नासुरुहरुले हिजो  सिहंदरबारको अर्थ मन्त्रालयमा भेला भएर असमान तलब वृद्धिको विरुद्ध आन्दोलन गरेका थिए ।  हिजो पेन डाउन गरेर काम ठप्प बनाएका उनीहरु आज बिदामा बस्न ...

आइजीपीका लागि दौडधूप तिव्र, कस्ले मार्ला बाजी ?

काठमाडौं, २२ चैत्र । नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्री १९ वैशाखबाट अवकाश पाउँदैछन् । उनले अवकाश अगाडि नै घर बिदा बसेर भावी आइजीपीको मार्गमा वरियतामा अगाडि रहेकालाई सहज बनाउने प्रयास थालेपनि सफल नहुने भएको छ । सरकारले क्षेत्रीलाई बिदामा नबस्न भनेको बुझिएको छ । यसलाई चुनाव नजिक आएको कारण बनाइएको छ । क्षेत्री बिदामा […]

प्रधानन्यायाधीश बिदा बसेर कामु नतोकेपछि सर्वोच्चमा अन्यौल, छलफलमा न्यायाधीशहरु

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बिदामा बसेर कायममुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी नतोकेपछि सर्वोच्च अदालतमा मुद्धाको पेसी तोक्ने प्रकृयामा अन्यौलता देखिएको छ। प्रधानन्यायाधीश जबरा कोरोना संक्रमण देखिएपछि अस्पत्ताल भर्ना हुँदासमेत विदा बसेर कामुको...

प्रधानन्याधीशलाई विदामा बसेर कार्यबहाक तोक्न गठबन्धनको सुझाव

सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शम्मेर राणालाई विदामा बसेर कार्यबहाक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले लामो...

सेनामा सुधार : मट्टीतेल युगको अन्त्य, शाकाहारी भान्सा

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा अबको एक महिनामा अवकाशमा जाँदैछन् । अवकाश पाउनुअघि साउन २५ बाट उनी घर बिदामा बस्दैछन् । कार्यकाल सकिनुभन्दा १ महिनाअघि बिदामा बसेर उत्तराधिकारीलाई कार्यवाहक जिम्मेवारी दिने सैन्य परम्परा छ ।प्रधान सेनापति थापाले बलाधिकृत रथी प्रभुराम शर्मालाई साउन २५ मा जंगी अड्डामा आयोजित समारोहमा बुझबुझारथ गरेर घर बिदामा बस्ने सैनिक प्रवक्ता (सहायकरथी) सन्तोषबल्लभ पौड्यालले रातोपाटीलाई बताए । १ महिना कायम मुकायम भएर शर्माले भदौ २४ देखी नेपाली सेनाको ४४ औं

प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकाल सकिँदै, यी हुन् अबका प्रधानसेनापति

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा साउन २४ गतेबाट बिदामा बस्दैछन् । कार्यकाल सकिनुभन्दा एक महिनाअघि बिदामा बसेर आफ्ना उत्तराधिकारीलाई कार्यवाहक जिम्मेवारी दिने सैन्य परम्पराअनुसार थापा बिदामा बस्न लागेका हुन् ।४३ औं प्रधानसेनापति पूर्णचन्द्र थापाले जेठ २३ मै पत्रकारहरुलाई साक्षी राखेर नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको घोषणा गरेका थिए । त्यसको करिब दुई महिनापछि अर्थात् साउन २४ बाट उनी बिदामा बस्दैछन् ।नेपाली सेनाको ४४ औं प्रधानसेनापतिका रुपमा रथी प्रभुराम शर्माले नेतृत्व लिँदैछन्

कांग्रेस प्रवक्ताकाे जिम्मेवारी महतलाई, शर्मा दुईसाताका लागि बिदामा

काठमाडौं :   नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएपछि दुई साताका लागि प्रवक्ता पदबाट बिदा लिएका छन्।मंगलबार सामाजिक संजालमा उनले प्रवक्ताको सक्रिय भूमिकाबाट बिदा लिएको बताएका छन्। शर्मालाई सोमबार संक्रमण पुष्टि भएपछि डेरामै आइसोलेशनमा बसेर उपचार गराइरहेका छन्।शर्माले आफू चाँडै नै पूर्णस्वस्थ भएर मैदानमा फर्किने उल्लेख गरेका छन्। 'अस्वस्थताका कारण दुई साताकालागि प्रवक्ताको सकृय जिम्मेवारीबाट बिदा लिएको छु। प्रेस, पार्टी र शुभचिन्तकहरुसँग क्षमा चाहन्छ