आइजीपीका लागि दौडधूप तिव्र, कस्ले मार्ला बाजी ?

काठमाडौं, २२ चैत्र । नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्री १९ वैशाखबाट अवकाश पाउँदैछन् । उनले अवकाश अगाडि नै घर बिदा बसेर भावी आइजीपीको मार्गमा वरियतामा अगाडि रहेकालाई सहज बनाउने प्रयास थालेपनि सफल नहुने भएको छ । सरकारले क्षेत्रीलाई बिदामा नबस्न भनेको बुझिएको छ । यसलाई चुनाव नजिक आएको कारण बनाइएको छ । क्षेत्री बिदामा […]

सम्बन्धित सामग्री

राष्ट्रपतिमा सहमति जुटाउन नेताहरूको दौडधूप जारी

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्न एक दिन बाँकी रहँदा दलका नेताहरूको दौडधूप जारी रहेको छ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि भोलि शनिबार उम्मेदवारी मनोनयनको तालिका रहेको भएपनि अझ सम्म पनि दलहरूले उम्मेदवार टुंगो लगाउन सकेका छैन । राष्ट्रपति निर्वाचनका लागि दलहरू शुक्रबार निर्णायक छलफलमा जुट्दैछन् । विभिन्न दलसँग छलफल […]

टान नेतृत्वका लागि चुनावी दौडधूप, को-को छन् प्रतिस्पर्धी ?

पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को अध्यक्ष पदका लागि चार व्यवसायीबीच चुनावी दौडधूप चलेको छ ।   यही साउन ३० गतेका लागि तय गरिएको टानको ४४ औँ साधारणसभा एवं निर्वाचनमा अध्यक्षका प्रत्यासीले उम्मेदवारी घोषणा गरेर चुनावी प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरिसकेका छन् ।साथै उनीहरुले निर्वाचनको माहोल आफ्नो पक्षमा पार्न दौडधूप र छलफललाई तीव्रता दिएका छन् । टान अध्यक्षका लागि पर्यटन व्यवसायी नीलहरि बाँस्तोला, राजेन्द्रप्रसाद सापकोटा, बोधराज भण्डारी र

नेपालमा शक्तिशाली देशका उच्च अधिकारीहरुको दौडधूप किन बढ्दैछ ?

काठमाडौं, २७ फागुन । नेपालमा शक्तिशाली देशहरुका उच्च अधिकारीहरुको दौडधूप बढ्न थालेको छ । अमेरिकी अधिकारीहरुको दौडधूप चलेलगत्तै फ्रान्सका उच्च अधिकारीहरु नेपाल आएर फर्किएका छन् । अब चीन र साउदी अरबका उच्च अधिकारीहरु नेपाल आउने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ ई चैत्रको दोस्रो हप्ता नेपाल आउने चर्चा छ । भ्रमणको मिति नतोकिएपनि आउने निश्चित […]

देउवाको दौडधूप बढ्यो, प्रचण्ड भेट्न खुमलटार

काठमाडौं ११ फागुन । एमसीसी पास गर्नुलाई प्रतिष्ठाको विषय बनाएका प्रधानमन्त्री शेरबहादुर देउवाको दौडधूप बढेको छ । उनले आज विहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । देउवाले प्रचण्डलाई खुमलटारस्थित निवासमै भेटेका हुन् । दुई नेताको भेट एमसीसीलाई निकास दिनेबारे केन्द्रित भएको बुझिएको छ । देउवा एमसीसी पास गर्ने वा सत्ता गठबन्धनको […]

बागमती प्रदेश : मुख्यमन्त्री बन्न पाण्डे र बानियाँको दौडधूप

हेटौंडा : पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सरकार ढल्ने पक्का भएपछि बागमती प्रदेशमा मुख्यमन्त्री बन्न नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डे र नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले दौडधूप तिब्र पारेका छन्। पाण्डेले सार्वजनिक रुपमै आफूलाई मुख्यमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत गरेका छन्। बानियाँ भने बाहिर बोल्दा गठबन्धनमा असर पर्न सक्ने भएकाले भित्रभित्रै मुख्यमन्त्री बन्ने लबिङमा छन्।स्रोतका अनुसार बानियाँले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर दे

विप्लव समूहको दौडधूप जारी, पोखरेलसँग भेटवार्ता

नेकपाका नेताहरुको काठमाडौँमा राजनीतिक दौडधूप जारी रहेको छ । बुधबार नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोलाले नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलसँग भेटवार्ता गरेका छन् । एमाले केन्द्रीय कार्यालयमा भएको आज साँझ भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ । विप्लव काठमाडौं बाहिर रहेकाले बाँस्तोलाले एक्लै पोखरेलसँग भेटवार्ता गरेका हुन् ।विप्लव समूहले केपी ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि लबिङ गरिरहेको छ

सर्वोच्चमा बुझाइएका हस्ताक्षर थमौतीका लागि प्रचण्डको दौडधूप

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा बुझाइएका १४६ सांसदको हस्ताक्षर थमौतीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दौडधूप शुरू गरेका छन् ।  प्रतिनिधिसभा विघटनको ३ दिनपछि जेठ १० गते नेपाली कांग्रेस, माओवादी, एमालेको माधव नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहका १४६ सांसदले हस्ताक्षरसहित निवेदन दिएका थिए । माधव नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गर्दा विपक्षी ...

ठाकुर पक्षमा मन्त्रीका लागि दौडधूप, क–कसको नाम चर्चामा ?

जनता समाजवादी पार्टी नेपाल (महन्थ ठाकुर पक्ष) सरकार सहभागी हुने निश्चित भएपछि अहिले सो दलमा मन्त्री बन्नका लागि दौडधूप सुरु भएको छ । जसपा महन्थ ठाकुर पक्षमा २० जना पूर्वसांसद छन् । वर्तमान सरकारमा गैर सांसद पनि मन्त्री बन्न सकिने भएपछि प्रतिनिधिसभा सदस्य नरहेका नेताहरुको पनि दौडधूप बाक्लिएको छ । शीर्ष नेताको घरदेखि लिएर शक्ति केन्द्रहरुमा उनीहरु धाउन सुरु गरेका हुन् ।जसपा स्रोत अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ठाकुर पक्षलाई ८ देखि १० वटा मन्त्रालय दिने बताएका छन् । त्यहीअनुसार अहिले जसपामा

अक्सिजन लिन विरामीका आफन्तको दौडधूप

काठमाडौं, ४ जेठ । उपत्यकाका अक्सिजन उत्पादक कम्पनीहरु विरामीका आफन्तको घुइँचो हुन थालेको छ । अस्प्तालहरुमा अक्सिजन अभाव भएपछि विरामीका आफन्तले अक्सिजन व्यवस्था गर्दै आफै दौडधूप गर्न थालेका छन् । अस्पतालहरुले अक्सिजन व्यवस्था गर्न नसक्नेलाई भर्ना लिन मानेका छैनन् । कतिपय विरामीका आफन्तले अक्सिजन व्यवस्था गर्ने ग्यारेन्टीमा मात्र भर्ना पाउने गरेका छन् । विरामीका लागि […]

नयाँ सरकार गठनको दौडधूप शुरु

मधुसूदन रायमाझी, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेसँगै नयाँ सरकार गठनको दौडधूप अगाडि बढेको छ । संसद् बैठक बस्ने समयसीमा तोकिएसँगै नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुबीच दौडधूप शुरु भएको हो ।नयाँ सरकार गठनका लागि नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड–नेपाल समूहले परामर्श अगाडि बढाएको छ । संसद् पुनःस्थापना भएको विजयी उत्सव मनाउँदै नयाँ […]