कांग्रेस प्रवक्ताकाे जिम्मेवारी महतलाई, शर्मा दुईसाताका लागि बिदामा

काठमाडौं :   नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएपछि दुई साताका लागि प्रवक्ता पदबाट बिदा लिएका छन्।मंगलबार सामाजिक संजालमा उनले प्रवक्ताको सक्रिय भूमिकाबाट बिदा लिएको बताएका छन्। शर्मालाई सोमबार संक्रमण पुष्टि भएपछि डेरामै आइसोलेशनमा बसेर उपचार गराइरहेका छन्।शर्माले आफू चाँडै नै पूर्णस्वस्थ भएर मैदानमा फर्किने उल्लेख गरेका छन्। 'अस्वस्थताका कारण दुई साताकालागि प्रवक्ताको सकृय जिम्मेवारीबाट बिदा लिएको छु। प्रेस, पार्टी र शुभचिन्तकहरुसँग क्षमा चाहन्छ

सम्बन्धित सामग्री

दसैँ बिदामा पनि बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने

दसैँको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका अनुसार केही निश्चित सेवाका लागि दसैँ बिदामा पनि देशभरका अदालतहरू खुल्ने छन्।...

देशभरका नासुहरू आज बिदामा

काठमाडौं, साउन २४ । सरकारले असमान तलब वृद्धि गरेको भन्दै देशभर विभिन्न कार्यालयमा कार्यरत नायब सुब्बासरहका कर्मचारी आज एक दिन विरोध बिदामा बस्ने भएका छन्। तलबमा गरिएको असमान वृद्धिको विरोध र संघीय निजामती सेवा ऐनको मस्यौदामा आफ्ना माग समेट्न माग गर्दै सोमबार अर्थ मन्त्रालयमा धर्ना दिएका उनीहरूले मंगलबार भने क्याबी बिदामा बस्ने निर्णय गरेको नेपाल […]

अर्थ मन्त्री विवादमा तानिएपछि सचिव मरासिनी बिदामा

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी केही दिनका लागि बिदामा बस्नुभएकाे छ । अनाधिकृत व्यक्तिलाई मन्त्रालय छिराएर करकाे दरमा परिवर्तन गराएको लगायतका विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएपछि अर्थसचिव मरासिनी बिदामा बस्नुभएकाे हाे । उहाँ बुधबार देखि लागू हुने गरी अनिश्चितकालका लागि बिदामा बसेको अर्थ मन्त्रालय स्राेतले जनाएकाे छ । बिदा बसेको विषयमा उहाँले प्रधानमन्त्री शेरबहादुर […]

अर्थसचिव मधुकुमार मरासिनी बिदामा

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएका बेला अर्थसचिव मरासिनी बिदामा बसेका छन् । अर्थसचिव मरासिनी सन्चो नभएर बिदामा बसेको मन्त्रालयका प्रवक्ता सहसचिव ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । ‘अर्थसचिवज्यू हिजोसम्म अफिस आउनुभएको हो । हिजै मलाई सन्चो भएन भन्दै हुनुहुन्थ्यो । आज बिदामा बस्नुभएको छ,’ उनले भने, ‘कहिलेसम्म बिदामा बस्नुभएको हो

अर्थसचिव बिदामा बसेपछि अर्थमन्त्री शर्मामाथि दबाब बढ्यो

काठमाडौं, २२ असार । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएका बेला अर्थसचिव मरासिनी बिदामा बसेका छन् । सचिव मरासिनी बिदामा बसेपछि अर्थमन्त्री जनार्दन शर्मामाथि दबाब बढेको छ । अर्थसचिव मरासिनी सन्चो नभएर बिदामा बसेको मन्त्रालयका […]

अर्थमन्त्रालयका अर्थसचिव मरासिनी घर बिदामा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माका एकपछि अर्को काण्ड सार्वजनिक भइरहेका बेला अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन्।अर्थमन्त्रीका हरेक क्रियाकलापमा 'सही छाप' गरेका मरासिनी अर्थमन्त्री शर्मालाई हटाउन दबाब परिरहेका बेला घर बिदामा बसेका हुन्। यसबारेमा बुझ्न खोज्दा मरासिनी सम्पर्क आएनन् भने मन्त्रालयका अधिकारीहरुले भने बिदामा बसेको पुष्टि गरेका छन्। अर्थसचिवको सचिवालयले आज एक…

मोबाइल अफ गरेर बिदामा बसे अर्थसचिव मरासिनी

काठमाडौं, असार २२ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी अनिश्चित समयका लागि बिदामा बसेका छन् । बजेट निर्माण र विभिन्न विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि सचिव मरासिनी बिदामा बसेका हुन् । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर व्यापारिक घरानालाई लाभ दिलाएको आरोपमा अर्थमन्त्री जनार्दन शर्मा विवादित बनिरहेकै बेला सचिव मरासिनी बिदामा बसेका हुन् । […]

अनिश्चितकालका लागि बिदामा बसे अर्थसचिव मधुकुमार मरासिनी

काठमाडौँ । अर्थसचिव मधुकुमार मरासिनी अनिश्चितकालका लागि बिदामा बसेका छन् । बजेट निर्माण र विभिन्न विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि अर्थसचिव मरासिनी बिदामा बसेका हुन् । बालुवाटार स्रोतका अनुसार मरासिनीले आज (बुधबार) बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिएका हुन् मरासिनीले जनार्दन शर्मा मन्त्री रहुन्जेल […]

अर्थसचिव मरासिनी बिदामा

२२ असार, काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । बुधबार बिहान अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका उनले मूख्यसचिव शंकरदास वैरागीसँग टेलिफोन कुराकानी गरेका थिए । त्यसबेला उनले आफू बिदामा बस्ने जानकारी गराएका थिए । बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहलाई मन्त्रालयभित्रै प्रवेश दिएको भन्दै प्रश्न उठेपछि सचिव मरासिनी लामो विदामा बसेको मन्त्रालयका अधिकारीहरुले दाबी […]

बैतडीका विद्यालयमा दसैँ बिदामा पनि पठनपाठन हुने

विजयादशमीमा पनि यहाँका केही विद्यालयमा बिदा नहुने भएको छ । दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाले दसैँ बिदामा पनि विद्यालयमा पठनपाठन हुने जनाएको छ ।