कार्गोबाट हङकङ पठाउन लागिएको चरेससहित एक पक्राउ

१४ असोज, काठमाडौं । हङकङ पठाउन लागिएको तीन किलो चरेससहित एक जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर र ललितपुर प्रहरी परिसर, जावलाखेलको संयुक्त टोलीले मानभवनबाट मोरङका एक युवकलाई पक्राउ गरेको हो । ब्यूरोले प्रकरणको अनुसन्धान जारी रहेको भन्दै थप विवरण सार्वजनिक गरेको छैन । अनुसन्धान अधिकृतहरुका अनुसार चरेस कार्गोमार्फत विदेश पठाउन लागिएको […]

सम्बन्धित सामग्री

हङकङमा ४ जना संदिग्ध पाकिस्तानी नागरिक पक्राउ

हङकङ- अवैधानिक हिसाबमा सहर पसेको आरोपमा हङकङमा ४ जना संदिग्ध पाकिस्तानी नागरिक पक्राउ परेका छन् । शेक ओ क्षेत्रमा बस चढेको अवस्थामा चार जनालाई पक्राउ गरिएको हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । सोही बसमा चढेका अन्य चार जनालाई प्रहरीले खोजिरहेको छ । प्रहरी आउनुअघि नै उनीहरु फरार भएका थिए । बस […]

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ

काठमाडौं– अमेरिकासहितका देशमा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौं बुढानिलकण्ठका ४४ वर्षीय राजु थापा पक्राउ परेका छन् । अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा हङकङ लगायतका देशहरूमा पठाइदिन्छु भन्दै प्रतिव्यक्ति २५ लाख रुपैयाँ लिएर उनले एक करोड ६२ लाख ६ हजार रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ ।  मासिक तीन लाख तलबसहित ग्रिनकार्ड, पीआर […]

हङकङमा पक्राउ परेका पत्रकारहरुलाई तत्काल रिहा गर्न चीनलाई अमेरिकाको चेतावनी

हङकङ– हङकङस्थित स्ट्यान्ड न्यूजको कार्यालयमा छापा मारेर सातजना वरिष्ठ पत्रकारहरुलाई चिनियाँ सुरक्षाकर्मीले पक्राउ गरेको विषयमा प्रतिक्रिया जनाउँदै अमेरिकाले उनीहरुलाई तत्काल रिहा गर्न चेतावनी दिएको छ । कतारी सञ्चार माध्यम अल जजिराका अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकनले एक स्टेटमेन्ट जारी गर्दै पत्रकारिता देशद्रोह नभएको भन्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न चिनियाँ र हङकङका अधिकारीहरुलाई आग्रह गरेका छन् […]

हङकङमा 'स्ट्यान्ड न्युज' का सम्पादकसहित सात जना पक्राउ

काठमाण्डाै – हङकङ सरकारले 'स्ट्यान्ड न्युज' समाचार संस्थाका सम्पादकसहित सात जनालाई पक्राउ गरेको छ । समाचारमार्फत राज्यविरुद्ध षड्यन्त्र गरेको आरोप लगाउँदै प्रहरीले स्वतन्त्र समाचार संस्थाका सम्पादक र पूर्वसम्पादकसहित कर्मचारीलाई पक्राउ गरेको बीबीसीले जनाएको छ । प्रकाशन गृहका पूर्व बोर्ड सदस्य तथ पप स्टार डिनाइज होलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रकाशन गृहमा छापा मार्न दुई सयभन्दा धेरै प्रहरी खटिएका छन् । प्रहरीले विज्ञप्ति निकालेर प्रकाशन गृहका समाचारसम्बन्धी कागजात नियन्त्रण गर्न आफूहरूले अधिकार पाएको जानकारी ग...

हङकङमा अनलाइन समाचारको कार्यालयमा छापा, ६ जना पक्राउ

हङकङ : हङकङ प्रहरीले देशद्रोह सम्बन्धी सामग्री प्रकाशित गर्ने षड्यन्त्र गरेको आरोपमा बुधबार एक वेबसाइटको कार्यालयमा छापा मारी ६ जनालाई पक्राउ गरेको छ।दुई सयभन्दा बढी अधिकारीले छापा मारिरहेको प्रहरीले जनाएको छ। उनीहरूसँग गत वर्ष बनेको राष्ट्रिय सुरक्षा ऐनअन्तर्गत सान्दर्भिक पत्रकारिता सामग्री जफत गर्न वारेन्ट जारी गरेको छ।औपनिवेशिक युगको अपराध अध्यादेशअन्तर्गत राजद्रोह सामग्री प्रकाशित गर्ने षड्यन्त्र गरेको आरोपमा बुधबार बिहानै ६ जनालाई पक्राउ गरिएको थियो। उनीहरूको घरमा खानतलास भइरहेको अधिका

हङकङमा स्वतन्त्र समाचार संस्थाका सम्पादकसहित ६ जना पक्राउ

हङकङ सरकारले एउटा स्वतन्त्र समाचार संस्थाबाट ६ जनालाई पक्राउ गरेको छ । समाचारमार्फत राज्यविरुद्ध षडयन्त्र गरेको आरोप लगाउँदै प्रहरीले स्ट्यान्ड न्युज समाचार संस्थाका वर्तमान तथा पूर्व सम्पादकहरुसहित केही कर्मचारीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा स्ट्यान्ड न्युजका वर्तमान तथा पूर्वसम्पादकहरु छन् । त्यस्तै, प्रकाशनगृहका पूर्व बोर्ड सदस्य तथ पप स्टार डिनाइज हो पनि पक्राउ परेकी छिन् ।आफूलाई प्रहरीले पक्राउ गरेर पश्चिम जिल्ला प्रहरी स्टेसनमा राखेको उनले आफ्नो फेसबुक पोस्टमा जानाकारी दिएकी छन्

कार्गोमार्फत ३ किलो चरेस हङकङ पठाउन खोज्ने एक जना पक्राउ

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ललितपुरको मानभवनबाट ३ किलो चरेससहित मोरङका अञ्जित थापालाई पक्राउ गरेको हो ।

हङकङमा प्रेस स्वतन्त्रता समाप्त हुँदै, पत्रकारहरु त्रासमा

बीबीसी। हङकङ प्रहरीले एप्पल डेलीका एकजना पूर्व पत्रकारलाई गिरफ्तार गरेको छ। उनी हङकङबाट बाहिर जान खोज्दा पक्राउ गरिएको हो। यसअघि प्रहरीले एप्पल डेलीका पाँचजना वरिष्ठ सम्पादक र मालिकलाई पक्राउ गरी जेलमा राखेको छ। पत्रकार पक्राउ परेपछि लोकतन्त्र समर्थित एप्पल डेली बन्द गरिएको छ। “प्रेस स्वतन्त्रत समाप्त भइरहेको छ। प्रेसमा अनिच्चितता छाएको छ,” हङकङ जर्नालिस्ट एसोसिएसनका पूर्व अध्यक्ष क्रिस युङ्गले बताए।

हङकङमा प्रजातन्त्र पक्षधर ५३ जना पक्राउ

२२ पुस, काठमाडौं । हङकङमा प्रजातन्त्र पक्षधर ५३ जना पक्राउ परेका छन् ।  हङकङ प्रहरीले बुधबार दिएको जानकारी अनुसार वर्तमान सरकार हटाउन विपक्षी उम्मेदवारलाई छान्न गरिएको अवैध मतदानमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । बुधार उनीहरुलाई पक्राउको लागि एक हजारभन्दा धेरै प्रहरी परिचालन गरिएको थियो । गत जुन महिनामा चीनले हङकङका लागि विवादित […]