आचरणविपरीत काम गरेको गुनासो आएपछि छम्पी प्रभागका प्रमुखसहित सबै प्रहरी तानिए

तानिएकाहरूमध्ये केहीलाई ललितपुर प्रहरी परिसर र केहीलाई ट्राफिक प्रहरी कार्यालय बग्गीखाना पठाइएको छ ।

सम्बन्धित सामग्री

प्रहरी प्रभाग नागढुंगाका प्रमुखसहित २४ र गोंगबु प्रहरी प्रमुख एकैसाथ तानिए

उपत्यका भित्रिने मुख्य नाका नागढुंगामा उनीहरूको कामकाज प्रति नागरिकस्तरबाटै पटक–पकट गुनासो आउन थालेपछि प्रभागका सबै प्रहरी एकैसाथ तानिएका हुन् ।