ग्यास प्लान्ट विष्फाेट :‍ मृतककाे परिचय खुल्याे, ७ जनाकाे उपचार हुँदै

ललितपुर – सगरमाथा अक्सिजन ग्यास प्लान्टमा विस्फोट हुँदा ज्यान गुमाएका एक जनाको परिचय खुलेकाे छ ।  बिहीवार ललितपुर महानगरपालिका–१५ मा रहेको औद्योगिक क्षेत्रमा रहेकाे बिहान १० बजेर ५ मिनेटमा सगरमाथा अक्सिजन नेपाल प्रा.लि.मा अक्सिजन सिलिण्डर भर्ने क्रममा ग्यास लिक भइ पड्किँदा ब्रिजमोहन महतोको ज्यान गएको प्रहरीले जनाएकाे छ । मृतक ब्रिजमोहन महतोको शरीर क्षतविक्षत भएको  ललितपुर प्रहरी परिसर प्रवक्ता एसपी सिद्धिविक्रम शाहले  बताउनु भयो । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको र उहाँ...

सम्बन्धित सामग्री

सञ्चालन हुन सकेन बायोग्यास प्लान्ट

कैलालीको टीकापुरमा नगरपालिकाले निर्माण गरेको बायो ग्यास प्लान्ट एक वर्षदेखि अलपत्र परेको छ । सामुदायिक छाडा चौपाया व्यवस्थापन गर्ने र त्यही चौपायाको गोबरबाट ग्यास उत्पादन गरेर विपन्न ५५ घरधुरीका लागि पाइप लाइनबाट घरमै ग्यास पु¥याउने भनिए पनि गोबरको अभाव र निर्माण कम्पनीले प्लान्ट नगरपालिकालाई हस्तान्तरण गर्न नसक्दा अलपत्र परेको हो । खोटेना भुराखानी सामुदायिक वनमा […]

उद्घाटन भएको पाँच महिनामा पनि सञ्चालन भएर ग्यास प्लान्ट

१९ चैतमा घोराही उपमहानगरपालिका वडा नं १६ करौती डाँडामा फोहोरबाट ग्यास उत्पादन सुरु भनेर तामझामका साथ उद्घाटन गरियो । तर उद्घाटन भएको ५ महिना बितिसक्दा पनि नागरिकले ग्यास पाउन सकेका छैनन् ।नागरिकले ग्यास बाल्न पाउन अझै करिव ३ महिना लाग्ने भएको छ । काम सम्पन्न नहुँदै उपमहानगरको दबावमा उद्घाटन गरिएको कारण यस प्रकारको समस्या भएको […]

अझै प्रयोगमा आउन सकेन टीकापुरको  ‘ग्यास प्लान्ट’

कैलालीको टीकापुर नगरपालिकाले सामुदायिक चौपाया व्यवस्थापन गर्नकै लागि बायोग्यास प्लान्ट निर्माण गरेको छ । नगरपालिकाले सामुदायिक पशु चौपायाका कारण किसान निकै आजित भएपछि यसको व्यवस्थापन गर्ने उद्देश्यले प्लान्ट निर्माण गरेको हो ।प्लान्ट निर्माण सम्पन्न भएको महिनौं हुँदा पनि सञ्चालनमा आउन नसक्दा यसको हैरानी किसानले खेपेका छन् । चौपाया व्यवस्थापन गर्न नसक्दा किसानलाई मात्रै नभई सडकमा सवारीसाधन चलाउनेलाई पनि त्यति नै चुनौती बढ्दै गयो । “दिउँसोको भन्दा बढी जोखिम सवारी चलाउन राति छ ।” बसचालक

घाेराहीमा फाेहरबाट ग्यास उत्पादन सुरु

दाङ –  दाङको घोराहीमा फोहरबाट ग्यास उत्पादन गर्न सुरु गरिएको छ । घोराही उपमहानगरपालिका १६ करौतीडाँडामा फोहरबाट ग्यास उत्पादन गर्न सुरु गरिएको नेपाल ऊर्जा विकास कम्पनी प्रालीका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले जानकारी दिनुभयो । अहिले दैनिक तीन सय घनमिटर ग्यास उत्पादन हुने गरेको छ । अहिले कम फोहर भएर ग्यास उत्पादन कम भएको हो र केही समय फोहर धेरै राखेर ग्यास उत्पादन वृद्धि गरिने उहाँले बताउनुभयो । अहिले नगरपालिकाबाट उठ्ने फोहर मात्र प्रयोग गरिएको छ । उत्पादन भएको ग्यास पाइपलाइनमार्फत घर–घरसम्म पुर्...

५० लाखको गोबर ग्यास प्लान्ट वर्षौंदेखि प्रयोगविहीन

झापा : मेचीनगर नगरपालिका–१० स्थित टिमाई पुल नजिकै रहेको धुलाबारी पशुहाट बजार परिसरमा पाँच वर्षअघि निर्माण गरिएको गोबर ग्यास प्लान्ट प्रयोगविहीन बनेको छ। पूर्व–पश्चिम राजमार्गदेखि ५० मिटर दक्षिणमा निर्माण गरिएको प्लान्ट अहिले जीर्ण अवस्थामा छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आर्थिक सहयोग र मेचीनगर नगरपालिकाको सहकार्यमा आर्थिक वर्ष २०७१/७२ मा ५० लाख रुपैयाँ खर्चिएर गोबर ग्यास प्लान्ट निर्माण गरिएको थियो। मेचीनगर नगरपालिकाले सरकारी सम्पत्तिको संरक्षणसँगै प्रयोगमा नल्याउँदा

अब नेपालमै पहिलोपटक लिक्विड अक्सिजन प्लान्ट

अब नेपालमै पहिलोपटक लिक्विड अक्सिजन प्लान्ट निर्माण हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुककै पहिलो लिक्विड (तरल) अक्सिजन ग्यास प्लान्टको भर्चुअल माध्यमबाट आइतबार शिलान्यास गरेका हुन् । सो ग्यास प्लान्ट भने रूपन्देहीको रोहिणी गाउँपालिकास्थित सिमरहवामा स्थापना गरिनेछ ।अक्सिजन ग्यास प्लान्टको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि अक्सिजनको अभावले धेरै समस्या झेल्नुपरेको स्मरण गर्दै अब यो प्लान्टको स्थापनाले अक्सि

प्रधानमन्त्रीद्वारा रूपन्देहीमा रहेको अक्सिजन ग्यास प्लान्ट उद्घाटन

काठमाडाैं : प्रधानमन्त्री केपी ओलीले रूपन्देहीमा रहेको अक्सिजन ग्यास प्लान्ट उद्घाटन गरेका छन्। नेपालमै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास प्रधानमन्त्री ओलीले भर्चुवल रुपमा आज गरेका हुन्। शिलान्यासलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अक्सिजनमा आत्मनिर्भरता कायम गर्ने प्रयास सह्रानीय भएको बताए। २०६० सालमा काठमाडाैंको बालाजु औद्योगिक क्षेत्रमा १०० क्युबिक मिटर प्रतिघण्टा क्षमताको प्लान्ट जडान गरेकोमा त्यसले अपुग भएपछि नवलपरासीको देवचुलीमा २५० क्युबिक मिटर प्रतिघण्टा र ८० क्य

आयल निगमले झापाको चारआलीमा आफ्नै बोटलिङ प्लान्ट निर्माण गर्ने

काठमान्डाैं / नेपाल आयल निगमले एलपी ग्यास बोटलिङ प्लान्ट निर्माण गर्ने तयारी थालेको छ । अहिलेसम्म ग्यास बोटलिङ प्लान्टको काम नगरेको निगमले आफ्नै प्लान्ट बनाउन लागेको हो । झापाको चारआली र प्रदेश २ मा ग्यास बोटलिङ प्लान्ट निर्माण गरिने प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । त्यसक्रममा परामर्शदाता नियुक्ति गरी प्राविधिक प्रतिवेदन बनाउने काम भइरहेको निगमले... The post आयल निगमले झापाको चारआलीमा आफ्नै बोटलिङ प्लान्ट निर्माण गर्ने appeared first on Purbeli News.

प्रदेशको एकमात्र अक्सिजन ग्यास उद्योगको प्लान्ट बिग्रियो

धनगढी : सुदूरपश्चिम प्रदेशको एकमात्र धनगढीमा रहेको मालिका अक्सिजन ग्यास उद्योगको प्लान्ट बिग्रिएको छ।प्रदेशमा कोरोनाका बिरामीहरुले अक्सिजन अभावमा अकालमै ज्यान गुमाइरहेका बेला उक्त उद्योगको मेसिन बिग्रिएपछि अक्सिजन आपूर्तिमा समस्या उत्पन्न भएको छ। सोमबार राति उद्योगको अक्सिजन प्लान्ट बिग्रिएको र आपूर्तिमा समस्या भएको उद्योगले जनाएको छ।उक्त ग्यास उद्योगको दैनिक एकसय ५० देखि एकसय ८० सिलिन्डर अक्सिजन उत्पादन क्षमता रहेको छ। उद्योगको अक्सिजन प्लान्ट बिग्रिदा अक्सिजन आपूर्तिमा समस्या उत्पन्न भएको जिल्

पाइपलाइनबाट घर घरमा ग्यास

दाङको घोराहीमा आगामी साउनदेखि पाइपलाइनमार्फत घर घरमा ग्यास वितरण गरिने भएको छ । फोहोरबाट उत्पादन गरिएको ग्यास ३ महिनाभित्र घर घरमा पाइपलाइनमार्फत पु-याइने भएको हो । अहिले फोहोरबाट ग्यास उत्पादन गर्नका लागि मेकानिकल काम सकिएको नेपाल उर्जा विकास कम्पनीका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले बताए । “३ महिनापछि हामीले घर घरमा पाइपमार्फत ग्यास पु-याउने छौं” श्रेष्ठले […]