काठमाडौं प्रहरीले पक्राउ गरेका तामाङलाई ललितपुर प्रहरीले छाड्यो

ललितपुर प्रहरी परिसर स्रोतका अनुसार काठमाडौं–६, नागर्जुनका ३३ वर्षीय ईन्द्र तामाङलाई कुनै अनुसन्धान नै नगरी छोडेको हो । तामाङलाई जिल्ला प्रहरी कार्यालय ललितपुरको टोलीले नभई काठमाडौं प्रहरी परिसरको विशेष टोलीले पक्राउ गरेको थियो ।

सम्बन्धित सामग्री

ललितपुर घटना : हत्यापछि मोटरसाइकल चढेर फरार, पैसा लिन आउँदा पक्राउ

१३ चैत, काठमाडौं । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीस्थित डी–पोपिना खाजाघर ३ जनाको संयुक्त लगानीमा सञ्चालित छ । जसमा खोटाङको साकेला गाउँपालिका–२ सेखुवा घर भइ ललितपुर जैनखेल बस्ने ३१ वर्षीय विजय राई, साकेला गाउँपालिका–२ रतन्छाका घर भइ ललितपुर खुमलटार बस्ने ३० वर्षीय सुलभ राई र भुपाल राईको संयुक्त लगानी छ । यी ३ जना सञ्चालकमध्ये विजय र […]

मिटरब्याजी आरोपमा पक्राउ

१० असार, काठमाडौं । जिल्ला प्रहरी परिसर, ललितपुरमा मिटरब्याजमा ऋण दिएर लाखौं असूली गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर नखिपोटका ज्ञानेन्द्र महर्जन रहेको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले बताए । महर्जनविरुद्ध प्रहरीले अपराधिक लाभ तथा अनुचित लेनदेनको कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, ललितपुरबाट म्याद लिएको छ । मिटरब्याजविरुद्ध […]

मूर्ति चोरी गरी फरार रहेका अभियुक्त भक्तपुरबाट पक्राउ

२१ जेठ, काठमाडौं। पुरातात्विक मूर्ति चोरी गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर साविक खोकना गाविस वडा-४ परिवर्तित ललितपुर महानगरपालिका-२० बस्‍ने ६९ वर्षीय तीर्थ डंगोल रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले भ्कतपुर सूर्यविनायक आदर्शचोकबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान  तथा कारबाहीको लागि […]

उपत्यकाबाट १६६ जना पक्राउ, ९०६ सवारीलाई कारवाही

काठमाडौं उपत्यकामा होली मनाउँदा उच्छृङ्खलता प्रदर्शन गरेको आरोपमा पक्राउ पर्नेको संख्या १६६ पुगेको छ । पक्राउ पर्नेमा १५६ पुरुष र १० जना महिला रहेका छन् । काठमाडौं, भक्तपुर र ललितपुर प्रहरीले होली लक्षित सुरक्षा योजना बनाएर लागू गरेका थिए । समाचार तयार गर्दासम्म उपत्यकामा अप्रिय घटना भएको छैन ।पक्राउ पर्नेमा जबर्जस्ती लोला हान्ने, रंग दल्ने र विपरित लिंगीलाई दुर्व्यवहार गर्नेहरु छन् । पक्राउ परेकाहरुलाई कसुर अनुसार कारवाही गरिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसपी) सन्तोषसिंह राठ

मूर्ति चोरी गरेको आरोपमा ललितपुरबाट दुई जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले ऐतिहासिक मूर्ति चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका घर भइ सामाखुशी बस्‍दै आएका २३ वर्षीय नेशनल योञ्जन र ललितपुर महानगरपालिका-२० नस्टोल बस्‍ने २४ वर्षीय सानुलाल महर्जन रहेका छन् । उनीहरुले मंसिर २७ गते रातको समयमा ललितपुर महानगर-१२ टंगालस्थित रहेको तंगहिटी ढुंगेधाराबाट […]

कार्गोबाट हङकङ पठाउन लागिएको चरेससहित एक पक्राउ

१४ असोज, काठमाडौं । हङकङ पठाउन लागिएको तीन किलो चरेससहित एक जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर र ललितपुर प्रहरी परिसर, जावलाखेलको संयुक्त टोलीले मानभवनबाट मोरङका एक युवकलाई पक्राउ गरेको हो । ब्यूरोले प्रकरणको अनुसन्धान जारी रहेको भन्दै थप विवरण सार्वजनिक गरेको छैन । अनुसन्धान अधिकृतहरुका अनुसार चरेस कार्गोमार्फत विदेश पठाउन लागिएको […]

गैँडाको खागसहित काठमाडौँबाट एक जना पक्राउ

काठमाडौं महानगरपालिकाको गौशाला तिलगंगा एरियाबाट संरक्षित वन्यजन्तु गैँडाको खागसहित एक जना युवक पक्राउ परेका छन् । ४५ ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैँडाको खाग (आखेटोपहार) सहित ललितपुर, ललितपुर महानगरपालिका-६ लगनखेल बस्ने ३० वर्षीय निकेश बस्नेतलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त वस्तु अवैध रुपमा ओसारपस

विभिन्न धनमाल चोरी गरेको आरोपमा एकजना पक्राउ

१० भदौ, काठमाडौं। महानगरीय अपराध महाशाखाले विभिन्न धनमाल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर बालकुमारी बस्ने महोत्तरी बर्दिबास नगरपालिका-८ रातोखोला घर भएका ३० वर्षीय झोक्की भन्ने कुमार तोलाङ्गे रहेका छन् । पक्राउ परेका उनको साथबाट प्रहरीले २ थान ल्यापटप र १ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ । करीब […]

काउन्सिलको प्रमाणपत्र किर्ते गरेको अभियोगमा एक पक्राउ

काठमाडौं, ११ साउन । नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गरेको अभियोगमा ३६ वर्षीय पुरुष पक्राउ परेका छन् । नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गरेको अभियोगमा ललितपुर जिल्ला ललितपुर बस्ने ३६ वर्षीय विजय श्याम रंजितलाई काठमाडौं महाराजगञ्जबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । विजयले नेपाल मेडिकल काउन्सिल काठमाडौं बाँसवारीबाट चिकित्सकको रुपमा दर्ता हुनको लागि दर्ता […]

बौद्धबाट पाँच जुवाडे पक्राउ

४ साउन, काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्धले पाँचजना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानरगपालिका-६ तिनचुली बिगमार्ट नजिक वीरेन्द्र लामाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ललितपुर गोदावरी घर भएका ३५ वर्षीया तारा थापा लगायत पाँचजना रहेका छन् । प्रहरी उनीहरुको साथबाट नगद ३९ हजार ९ सय रुपैयाँ र ३ बुक […]