उपत्यकाका दुई प्रहरी प्रमुख पनि फेरिए : काठमाडौंमा सिंह र ललितपुरमा बज्राचार्य

काठमाडौं : काठमाडौं र ललितपुर प्रहरी परिसर प्रमुख फेरिएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंमा अशोक सिंहलाई सरुवा गरिएको छ। यसअघि काठमाडौंको प्रहरी प्रमुखमा श्याम ज्ञवाली थिए। त्यस्तै महानगरीय प्रहरी परिसर ललितपुरमा एसएसपी टेकबहादुर राईको ठाउँमा एसएसपी किरण बज्राचार्यलाई लगिएको छ। त्यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखामा एसएसपी सरुवा गरिएको छ। गृह

सम्बन्धित सामग्री

एसएसपी सरुवाः काठमाडौं र ललितपुर प्रहरी प्रमुख फेरिए

न्युज अफ नेपाल,  काठमडौं । गृह मन्त्रालयले वरिष्ठ प्रहरी उपरिक्षक(एसएसपी)हरुको सरुवा गरेको छ। काठमाडौं प्रहरी परिसरको प्रमुखको जिम्मेवारीमा प्रहरी सुदीप गिरीलाई पठाएको छ। गिरी केन्द्रीय अनुसन्धान व्यूरोबाट तानिएका हुन । । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको भैरहवा विमानस्थल कार्यालय सरूवा भएका छन् । ललितपुर प्रहरी प्रमुख रहेकी एसएसपी किरण बज्राचार्यको प्रहरी मुख्यालयमा सरूवा भएको […]

ललितपुरका प्रहरी प्रमुख फेरिए

काठमाडौं । ललितपुरका प्रहरी प्रमुख फेरिएका छन । प्रहरी प्रधान कार्यालयले ललितपुरका प्रहरी प्रमुखमा एसएसपी यज्ञविनोद पोखरेललाई पठाएको हो । उनलाई काजमा पठाइएको बताइएको छ । यसअघि, ललितपुर प्रहरी प्रमुख रहेकी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।

लुम्बिनी प्रदेश र ललितपुर प्रहरी प्रमुख फेरिए

गृह मन्त्रालयले लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी मुकुन्दराज आचार्य, र ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यको सरुवा गरेको छ ।

काठमाडौंको प्रहरी प्रमुख फेरिए, पोखरेलको ठाउँमा लामा

३० साउन, काठमाडौं । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सरुवाको सूची प्रहरी प्रधान कार्यालयमा पठाएको छ । जसअनुसार काठमाडौं प्रहरी परिसरको प्रमुखको जिम्मेवारीमा वसन्त लामालाई पठाइएको छ भने रविन्द्र धानुकलाई ललितपुर प्रहरी परिसरको प्रमुख बनाइएको छ । उनीहरुसहित अन्य केही एसएसपीको सरुवा सूची प्रहरी प्रधान कार्यालयमा पुगेको प्रहरी स्रोतले जनाएको हो …