निर्वाचन आचारसंहिता कार्यान्वयन भए–नभएको अनुगमन गर्न मिडियालाई निर्वाचन आयुक्तकाे आग्रह

बुटवल– निर्वाचन आयुक्त सगुन समशेर जबराले निर्वाचन आचारसंहिता कार्यान्वयन भए–नभएको अनुगमन गर्न मिडियालाई आग्रह गरेका छन्। शनिबार बुटवलमा आयोजित स्थानीय तह निर्वाचन मिडिया अभिमुखीकरणमा बोल्दै उनले नागरिकले सबैभन्दा बढी विश्वास मिडियाको गर्ने र मिडिया नै नागरिकमा सूचना पुग्ने पहिलो माध्यम भएकाले आचारसंहिताको पालना गर्दै निर्वाचन आयोगलाई समेत सहयोग गर्न आह्वान गरे। ‘निर्वाचन आयोगका क्रियाकलाप, नागरिकका […]

सम्बन्धित सामग्री

आचारसंहिता कार्यान्वयन गर्न जुम्लाका राजनीतिक दल र उम्मेदवारसँग छलफल

काठमाडौँ,४ कार्तिक । जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले यहाँका राजनीतिक दल र उम्मेदवारसँग निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न छलफल गरेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दल तथा उम्मेदवारलाई सातबुँदे निर्देशन दिएलगत्तै यहाँका राजनीतिक दल सम्बद्ध उम्मेदवारलाई आचारसंहिता पूर्णपालन गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छलफल गरिएको मुख्य निर्वाचन […]

आचारसंहिता कार्यान्वयन गर्न दल र उम्मेदवारलाई आयोगको निर्देशन

काठमाडौँ,२ कार्तिक । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दल तथा उम्मेदवारलाई सात बुँदे निर्देशन दिएको छ । आयोगले आचारसंहिता उलङ्घन भएमा काबाहीको चेतावनी समेत दिएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी आचारसंहिता विपरीतका अन्य व्यवस्थाको उल्लङ्घन भएमा प्रचलित कानून बमोजिम जरिवाना तथा उम्मेदवारी खारेजसम्मको सजाय हुन […]

निर्वाचन आचारसंहिता पालना गर्न आयोगको निर्देशन

काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जारी आचारसंहिताको उल्लङ्घन गरेको पाइए निर्वाचन आयोग दण्डात्मक हुने भएको छ । आयोगबाट गठित केन्द्रीय निर्वाचन अनुगमन समितिको आजको पहिलो बैठकले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं भयरहित बनाउन कडाइका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने र गराउने निर्णय गरेको हो । बैठकमा प्रमुख […]

निर्वाचन आचारसंहिता पालना गर्ने दलहरुको प्रतिवद्धता

९ असोज, काठमाडौं । राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने लिखित प्रतिवद्धता जनाएका छन् । आयोगले आइतबार आचारसंहिता कार्यान्वयनबारे छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण र प्रतिनिधसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने राजनीतिक दलका प्रतिनिधिहरुलाई बोलाएको थियो । एक सहभागीका अनुसार छलफलमा प्रधानमन्त्री र गृहमन्त्री केही बोलेनन् । दलका प्रतिनिधिहरुले भने प्रधानमन्त्री र […]

निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता

जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँले बुधवार यहाँ आयोजना गरेको निर्वाचन आचारसंहिता कार्यान्वयन र परिपालनामा सरोकारवालाको भूमिका र प्रतिबद्धता विषयक अन्तरक्रियामा राजनीतिक दलका प्रतिनिधिले आचारसंहितापालना गर्ने प्रतिबद्धता जनाएका हुन्।...

निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न आग्रह

निर्वाचन आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन गर्दा कम खर्चिलो  र शान्तिपूर्ण हुने भएको त्यसतर्फ ध्यान दिनुपर्ने सरोकारवालाहरु जोड दिएका छन् । उनीहरुले स्थानीय तहको निर्वाचनमा आचारसंहिता पूर्णरुपमा कार्यान्वयन गर्न र गराउने दुबै पक्षले ध्यान दिनुपर्ने बताएका छन् ।संवाद समूह लुम्बिनीद्वारा बुधबार बुटवलमा आयोजित निर्वाचन आचारसंहिता कार्यान्वयन विषयक संवाद कार्यक्रममा पछिल्लो समय निर्वाचन महंगो भएकोले इमान्दार र लामो समय राजनीति गरेका व्यक्तिहरु चुनाब लड्नसक्ने परिस्थिति  बनाउनु पर्ने बताएक

आचारसंहिता कार्यान्वयन गर्न आयोग गम्भीर छ : आयुक्त जबरा

निर्वाचन आयुक्त सगुनशमशेर जबराले निर्वाचन आचारसंहिता कार्यान्वयन लागि आयोग गम्भिर रहेको बताएका छन् । उनले विगतभन्दा धेरै कुरामा सुधार गरेर आचारसंहिता कार्यान्वयन गर्ने काम भइरहेको समेत बताए । बुटवलमा शनिबार आयोजित स्थानीय तह निर्वाचनबारे मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले अहिले मिडिया पनि जिम्मेवार र गम्भीर हुनुपर्नेमा जोड दिए । कार्यक्रममा निर्वाचन आयोगका कानून तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले निर्वाचन आचारसंहिता नैतिक र कानूनी बन्धन भएकाले त्यसमा आमसञ्चार पनि संव

निर्वाचन आयोगले आचारसंहिताबारे छलफल गर्न बोलाएको बैठकमा नाराबाजी

निर्वाचन आचारसंहिता कार्यान्वयनबारे छलफल गर्न बोलाएको बैठकमा नाराबाजी भएको छ। आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न दलहरूलाई दबाब दिएको भन्दै सना दलका नेताहरुले विरोध जनाएका हुन्।  आयोगले आज आचारसंहिताबारे छलफल गर्न...

निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सुरु

काठमाडौं । निर्वाचन आयोगले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा सरोकारवालासँग अन्तरक्रिया सुरु गरेको छ । बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा आयोगले यसबारेमा जानकारी दिएको हो । यो कार्यक्रम देशका विभिन्न जिल्लाहरुमा सञ्चालन हुने र सातै प्रदेशका सदरमुकाममा कार्यक्रम गरिने आयोगले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक […]

निर्वाचन आचारसंहिता कार्यान्वयन नगर्नेलाई कडा कारबाही गर्न आयोगलाई खनालको आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सांसद झलनाथ खनालले निर्वाचन आयोगले निर्वाचन आचारसंहितालाई पूर्ण रुपमा लागु गराउनुपर्ने बताउनुभयो । आइतबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ खनालले आचारसंहिता कार्यान्वयन नगर्नेलाई कडा कारबाही गर्न उहाँले आयोगलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – ‘कुनै कुनै कांग्रेसहरु त्यस्ता हुन्छन् भनेको । कुनै कुनै कांग्रेस बोरा बोकेर जान […]