निर्वाचन आचारसंहिता पालना गर्न आयोगको निर्देशन

काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जारी आचारसंहिताको उल्लङ्घन गरेको पाइए निर्वाचन आयोग दण्डात्मक हुने भएको छ । आयोगबाट गठित केन्द्रीय निर्वाचन अनुगमन समितिको आजको पहिलो बैठकले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं भयरहित बनाउन कडाइका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने र गराउने निर्णय गरेको हो । बैठकमा प्रमुख […]

सम्बन्धित सामग्री

निर्वाचनलाई निष्पक्ष बनाउन निर्वाचन आचारसंहिता सबैले पालना गरौँ : आयुक्त तुलाधर

निर्वाचन आयुक्त डा.जानकी तुलाधरले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरेकी छन् । आचारसंहिता उल्लङ्घन गर्ने उमेदवारको उम्मेदवारीसमेत खारेजी हुनसक्ने भन्दै उनले आयोगले जारी गरेको आचारसंहिता पालना गर्न सबै राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरिन्राससको सहकार्यमा निर्वाचन आयोगले आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा आयुक्त डा.तुलाधरले आगामी मङ्सिर ४ गते हुने निर्वाचन दुईवटा कुरामा केन्द्रित रहेको बताइन् ।डा.तुलाधरले भनिन्, “पहिलो त निर्वाचनलाई निष्पक्

आयोगले दियाे सात वटै मुख्यमन्त्री कार्यालयलाई आचारसंहिता पालना गर्न निर्देशन

काठमाडौं । निर्वाचन आयोगले सात वटै प्रदेशका मुख्यमन्त्री कार्यालयलाई निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (क) ले नेपाल सरकार, प्रदेश सरकार, नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले गर्ने निर्वाचन प्रचार प्रसारलाई व्यवस्थित गरेको तथा सोही दफाको खण्ड (क १) ले त्यसरी प्रचारप्रसार गर्दा समेत सरकारी […]

सात वटै मुख्यमन्त्री कार्यालयलाई आचारसंहिता पालना गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले सात वटै प्रदेशका मुख्यमन्त्री कार्यालयलाई निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन दिएको छ ।  निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (क) ले नेपाल सरकार, प्रदेश सरकार, नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले गर्ने निर्वाचन प्रचार प्रसारलाई व्यवस्थित गरेको तथा सोही दफाको खण्ड (क १) ले त्यसरी प्रचारप्रसार गर्दा समेत सरकारी स्रोत साधनको प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ ।मन्त्री लगायतका पदाधिकारीले निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्यका लागि हेलिकप्टर लगायत सरकारी स्रो

निर्वाचन आचारसंहिता पालना गर्ने दलहरुको प्रतिवद्धता

९ असोज, काठमाडौं । राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने लिखित प्रतिवद्धता जनाएका छन् । आयोगले आइतबार आचारसंहिता कार्यान्वयनबारे छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण र प्रतिनिधसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने राजनीतिक दलका प्रतिनिधिहरुलाई बोलाएको थियो । एक सहभागीका अनुसार छलफलमा प्रधानमन्त्री र गृहमन्त्री केही बोलेनन् । दलका प्रतिनिधिहरुले भने प्रधानमन्त्री र […]

निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता

जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँले बुधवार यहाँ आयोजना गरेको निर्वाचन आचारसंहिता कार्यान्वयन र परिपालनामा सरोकारवालाको भूमिका र प्रतिबद्धता विषयक अन्तरक्रियामा राजनीतिक दलका प्रतिनिधिले आचारसंहितापालना गर्ने प्रतिबद्धता जनाएका हुन्।...

निर्वाचन आचारसंहिता पालना गर्ने राजनीतिक दलकाे प्रतिबद्धता

दमौली –स्थानीय तह निर्वाचनका लागि आचारसंहिता पालना गर्ने तनहुँका राजनीतिक दलले प्रतिबद्धता जनाएका छन्। जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँद्वारा बुधबार आयोजित निर्वाचन आचारसंहिता कार्यान्वयन र परिपालनामा सरोकारवालाको भूमिका र प्रतिबद्धता विषयक अन्तक्र्रियामा राजनीतिक दलका प्रतिनिधिले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका हुन्। तनहुँका प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका […]

चुनावमा आचारसंहिता पालना भए/नभएकाेबारे प्रेस काउन्सिलले अनुगमन गर्ने

काठमाण्डाै – प्रेस काउन्सिल नेपालले आउँदै वैशाख ३० गते हुने पालिका चुनापमा आचारसंहिता पालना भए/नभएकोबारे अनुगमन गर्ने भएको छ ।  काउन्सिलले आज बुधवार विज्ञप्ति निकालेर आमसञ्चारमाध्यममा आचारसंहिता पालना भए/नभएको अनुगमन गर्नका लागि विशेष अनुगमन कार्यक्रम सञ्चालन गरेको जनाएको हो । निर्वाचन आयोगले आचारसंहिता जारी गरिसकेको अवस्थामा काउन्सिलले पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता पालना भए/नभएकोबारे अनुगमन गर्ने भएको हो ।    चुनावका सन्दर्भमा सूचना तथा समाचार सम्प्रेषण गर्दा गलत समाचार, दुष्प्...

एमालेले किन गरेन निर्वाचन आचारसंहिता प्रतिवद्धतामा हस्ताक्षर ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन आचारसंहिता पालना प्रतिवद्धतामा हस्ताक्षर गरेको छैन। निर्वाचन आयोगले दर्ता भएका ७९ वटा राजनीतिक दलहरुलाई प्रतिवद्धतापत्रमा हस्ताक्षरका लागि मंगलबार बोलाएको भए पनि एमालेका नेताहरु हस्ताक्षर...

दलहरूले भने– ‘निर्वाचन आचारसंहिता पालना गर्छाैँ’

काठमाण्डाै – आउँदाे वैशाख ३० गते हुने स्थानीय तह चुनावमा निर्वाचन आचारसंहितालाई पालना गर्न राजनीतिक दलहरूले प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीय तह चुनावमा भाग लिन निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलसँग निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउनका लागि आज मङ्गलवार छलफल गरेको थियो ।  छलफलका लागि निर्वाचन आयोगको कार्यालयमा पुगेका राजनीतिक दलका प्रतिनिधिले निर्वाचन आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्नका लागि पालना गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको निर्वाचन आयोगका प्र...