चर्को ब्याजविरुद्ध व्यवसायी

चर्को ब्याजदरका कारण उद्योग, व्यवसाय सञ्चालनमै समस्या आएको भन्दै उद्योगी, व्यवसायी शुक्रबार सडकमा उत्रिएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसहित निजी क्षेत्रका विभिन्न क्षेत्रगत र जिल्लागत सङ्घसङ्गठनले राजधानीको माइतीघरमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन्। आन्दोलनमा व्यवसायीले ‘प्लेकार्ड’मार्फत ब्याजदर एकल अङ्कमा झार्नुपर्ने, बैङ्कको सेवा शुल्क घट्नुपर्ने, चालू पुँजी कर्जा निर्देशिका स्थगित गर्नुपर्ने, प्रिमियम घटाउनुपर्ने र ब्याजदरमा स्थिरता कायम राख्नुपर्ने जस्ता माग राखेका थिए।

सम्बन्धित सामग्री

कांग्रेस बैठकमा मन्त्रीहरूको चर्को आलोचना

तीन दिन चलेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा मन्त्रीहरूको चर्को आलोचना भए पनि निर्णयमा भने अर्थ र परराष्ट्र मन्त्रालयको भूमिकामा उल्लेख्य सुधार आएको दाबी गरिएको छ । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले...

चर्को स्वरमा डिजे बजाए कारबाही गरिने

वीरगञ्ज – जिल्ला प्रशासन कार्यालय बाराले जिल्लामा चर्को स्वरमा डिजे बजाउनेलाई कारबाही गर्ने भएको छ। अस्पताल, विद्यालयजस्ता स्थानमा विभिन्न कार्यक्रममा चर्को स्वरमा डिजे बजाइएको भनी जनगुनासो आएपछि प्रशासनले कारबाही गर्ने चेतावनीसहित सूचना जारी गरेको छ। जिल्ला प्रशासनले जारी गरेको सूचनाअनुसार विभिन्न कार्यक्रममा बजाइएको चर्को स्वरका डिजे बाजा ध्वनि प्रदूषण गरी बजाउन तथा एक ठाउँबाट अर्को […]

चर्को ब्याजदरविरुद्ध व्यवसायी फेरि सडकमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कायम राखेको चर्को ब्याजदरविरुद्ध व्यवसायी फेरि सडक संघर्षमा उत्रिएका छन् । उद्योगी व्यवसायीका विभिन्न संगठन शुक्रबार काठमाडौंको सडकमा फेरि चर्को बैंक ब्याजदरविरुद्ध यस्तो सडक संघर्ष तथा प्रदर्शनमा उत्रिएका हुन् । शुक्रबार उद्योगी व्यवसायीका विभिन्न नौवटा महासंघ र ३८ वटा संघले संयुक्त रूपमा सडक संघर्षका कार्यक्रम गरेका हुन् । व्यवसायीले […] The post चर्को ब्याजदरविरुद्ध व्यवसायी फेरि सडकमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लघुवित्तीय संस्थाको चर्को ब्याज विरुद्ध आन्दोलन

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा लघुवित्तीय संस्थाहरूको चर्को ब्याजका विरुद्ध आन्दोलन गरिएको छ।...

बैंकको चर्को ब्याजदरविरुद्ध मकवानपुरका व्यवसायी आन्दोलित

बैंकको चर्को ब्याजदरविरुद्ध मकवानपुरका व्यवसायी आन्दोलित भएका छन्। बैंकहरुले चर्को व्याज लिइरहेको भन्दै मकवानपुरका व्यवसायीले तत्काल बैंकको व्याज नियन्त्रण गर्नुपर्ने माग गर्दै आइतबार नेपाल सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैंक्का...

चर्को व्याज विरुद्ध आन्दोलनकाे घोषणा

चर्को व्याज र प्रतिकुल बैङ्किङ नीति विरुद्ध विराटनगरका उद्योगी व्यवसायीले आन्दोलन घोषणा गरेका छन्। बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी बिहीबार देखि आन्दोलनमा उत्रने घोषणा गरेका हुन्।...

बैंकको चर्को ब्याजविरुद्ध धनगढीका व्यवसायी प्रदर्शनमा

बैंक तथा वित्तीय संस्थाहरुले कर्जामा लगाएको चर्को ब्याजदरको विरोध गर्दै धनगढीका व्यवसायीहरु प्रदर्शनमा उत्रिएका छन्।  कैलाली उद्योग वाणिज्य संघको आयोजनामा यहाँका व्यवसायीहरुले चर्को व्याजदरविरुद्ध बुधबार धनगढी बजारस्थित चौराहादेखि नेपाल राष्ट्र बैंकसम्म...

कर्णाली करिडोरमा चर्को भाडा असुली

कर्णाली करिडोरमा यातायात समितिले चर्को भाडा असुल्ने गरेका छन्। मान्मदेखि सेराचौर जानका लागि ४७ किलोमिटर सडकको दूरी पार गर्नु पर्छ। ४७ किलोमिटरको भाडा एक हजार छ।...

मूल्यवृद्धिले जनता चर्को मारमा पर्दा सरकार मौनः कृष्णभक्त पोखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद कृष्णभक्त पोखरेलले सर्वसाधारण जनता मूल्यवृद्धिको चर्को मारमा पर्दा समेत कुनै अनुभूति गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।...

यो वर्ष पनि रासायनिक मलको चर्को अभाव हुने

धानबालीका लागि आवश्यक पर्ने रासायनिक मलको चर्को अभाव हुने भएको छ।  साउनको दोस्रो सातादेखि धान गोडेर मल हाल्ने (टप ड्रेसिङ)को समयमा युरिया मलको अभाव हुने भएको