धानबालीका लागि आवश्यक पर्ने रासायनिक मलको चर्को अभाव हुने भएको छ।
साउनको दोस्रो सातादेखि धान गोडेर मल हाल्ने (टप ड्रेसिङ)को समयमा युरिया मलको अभाव हुने भएको
काठमाडौं । गहुँ खेती गर्नका लागि तयार रहेका पर्साका कृषकलाई रासायनिक मलको अभाव भएको छ । गहुँ छर्ने बेलामा आवश्यक पर्ने डिएपी रासायनिक मलको अभाव भएको हो । सरकारले हरेक जिल्लाका लागि कोटा निर्धारण गरेर कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीलाई मल वितरणको जिम्मा दिएको थियो । कृषि सामग्री र साल्ट ट्रेडिङले कृषि […]
यतिबेला किसान रासायनिक मलको अभावमा मलबिनै धान रोप्न थालेका छन्। नेपाल–भारत सीमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट रासायनिक मल किनेर काम चलाउन थालेका छन् भने कतिपय मलको पर्खाइमा छन्।...
वर्षा सुरु भएसँगै रौतहटमा पनि रासायनिक मलको अभाव हुने संकेत देखिएको छ। लामो खडेरीले किसानको खेतको ब्याडमा धानको बेर्ना राम्ररी तयार नहुँदा ब्याडमा छर्नलाई नै मलको अभाव देखिन थालेको छ।...
काठमाडौँ। रासायनिक मलको अभाव भएको बारेमा नेकपा एमालेका सांसदहरूले पेस गरेको प्रस्तावमाथि छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले २ घण्टाको समय छुट्याएका छन्। प्रतिनिधि सभाको बैठकमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले रासायनिक मलको विषयमा छलफल गर्न भन्दै प्रस्ताव पेस गरेका थिए । भट्टराईले प्रस्ताव पेस गरेपछि सभामुखले छलफलका लागि २ घण्टाको समय निर्धारण […]
खेतीपातीको सिजन सुरु भएसँगै देशभर रासायनिक मलको चरम अभाव भएको छ । वर्षायाम सुरु भएसँगै किसान खेतबारीतिर लागेका छन्, तर मल अभावले खेती नसप्रने हो कि भन्ने चिन्ता उनीहरुमा छ । कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश भनिए पनि यहाँ दिनानुदिन रासायनिक मलको प्रयोग बढ्दो छ । वर्षेनी कर्णालीमा मल अभावको समस्या हुँदै आएको छ । विगतका वर्षझैँ कर्णालीका कृषकले यसपालि पनि मल नपाउने भएका हुन् । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतमा अहिले एक सय ५० टन डिएपी र १० टन पोटास मौज्दात रह
रामेछाप, जेठ १० । रामेछाप जिल्लाको लिखुतामाकोसी गाउँपालिकाको बिजुलीकोटमा प्रहरीले नियन्त्रणमा लिएको रासायनिक मलको अझै टुङ्गो लागेको छैन । निर्वाचनको मुखमा इलाका प्रहरी कार्यालय धोबीले नियन्त्रणमा लिएको १०३ बोरा रासायनिक मलको विषय अझै अन्योलमा छ । नेकपा एमालेले किसानलाई मल बाँड्न ल्याएको भन्दै अवैध तरिकाले बिजुलीकोट पु(याइएको युरिया र डीएपी मल नेपाली कांग्रेसका कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीलाई […]
कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्दै गएकाले अहिलेकै बजेटले मागअनुसार आपूर्ति गर्न कठिन भएको बताएका छन् ।नेपाल कृषि पत्रकार महासंघले बुधबार आयोजना गरेको ‘रासायनिक मलको संकट र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले मलको आपूर्ति व्यवस्था सहज पार्नका लागि थप बजेट माग गरिएको बताए । “कृषि क्षेत्रलाई समृद्ध नबनाएसम्म […]
काठमाडौं। नेपालमा रासायनिक मलको बिक्री वितरण गर्ने जिम्मेवारी कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले पाएका छन्। हरेक वर्ष यिनै दुई कम्पनीले रासायनिक मलको व्यवस्थापन तथा बिक्री गर्दै आएका छन्। यो वर्ष नेपालमा दुई कम्पनीमा गरेर ३५ हजार मेट्रिक टन यूरिया, ७३० मेट्रिक टन डीएपी, ८ हजार मेट्रिक टन पोटास र ४४४ मेट्रिक टन चुन रासायनिक मल मौज्दात रहेको छ।