चर्को ब्याजदरविरुद्ध व्यवसायी फेरि सडकमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कायम राखेको चर्को ब्याजदरविरुद्ध व्यवसायी फेरि सडक संघर्षमा उत्रिएका छन् । उद्योगी व्यवसायीका विभिन्न संगठन शुक्रबार काठमाडौंको सडकमा फेरि चर्को बैंक ब्याजदरविरुद्ध यस्तो सडक संघर्ष तथा प्रदर्शनमा उत्रिएका हुन् । शुक्रबार उद्योगी व्यवसायीका विभिन्न नौवटा महासंघ र ३८ वटा संघले संयुक्त रूपमा सडक संघर्षका कार्यक्रम गरेका हुन् । व्यवसायीले […] The post चर्को ब्याजदरविरुद्ध व्यवसायी फेरि सडकमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

धनगढीका मेयरसहित सडकमा उत्रिए व्यवसायी, चर्को ब्याजदर घटाउन माग

धनगढीका मेयरसहित सडकमा उत्रिए व्यवसायी, चर्को ब्याजदर घटाउन माग टेकसिंह धामी धनगढी । धनगढीमा चर्को ब्याजदरविरुद्ध प्रदर्शन गरिएको छ। बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदरविरुद्ध कैलाली उद्योग वाणिज्य संघको आयोजनमा विरोध प्रदर्शन गरिएको हो। अस्वभाविक रूपले बढेको ब्याजदरले व्यवसाय सञ्चालन गर्नै समस्या भएको भन्दै जिल्लाका उद्योगी, व्यवसायी विरोधमा उत्रिएका हुन्। बैंक तथा वित्तीय संस्थाले बढाएको […]

बैंकको ब्याजको विरोधमा धनगढीमा प्रदर्शन, मेयर पनि सडकमा

धनगढी : धनगढीमा चर्को ब्याजदरविरुद्ध प्रदर्शन गरिएको छ। बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदरविरुद्ध कैलाली उद्योग वाणिज्य संघको आयोजनमा विरोध प्रदर्शन गरिएको हो।अस्वाभाविक रूपले बढेको ब्याजदरले व्यवसाय सञ्चालन गर्नै समस्या भएको भन्दै जिल्लाका उद्योगी, व्यवसायी विरोधमा उत्रिएका हुन्। बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरको विरोध गर्दै बुधबार धनगढीको ट्राफिक चौराहदेखि नेपाल राष्ट्र बैंक धनगढीसम्म मौन प्रदर्शन गरेका छन्।कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा धनगढी उप–महानगरपाल

चर्को ब्याजदरविरुद्ध व्यवसायी सडकमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरले ब्याज र किस्ता तिर्न कठिन भएको भन्दै उद्योगी–व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् । बन्द, हडताल र आन्दोलनको विरोध गर्ने उद्योगी–व्यवसायीले नै शुक्रबार कालो ब्यानर बोकेर ब्याजदर वृद्धिको विरोधमा माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् । सामान्य अवस्थामा उद्योगी–व्यवसायी सरकार र नियामक निकायको विरोध गर्न हच्किन्छन् । तर अहिले […]

चर्को ब्याजदरविरुद्ध व्यवसायी सडकमा

बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरले ब्याज र किस्ता तिर्न कठिन भएको भन्दै उद्योगी–व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन्।...

बैंकको चर्को ब्याजदरविरुद्ध भैरहवाका व्यवसायी सडकमा

बैंक तथा वित्तीय संस्थाले अत्यधिक ब्याजदर वृद्धि गरेको भन्दै रुपन्देहीका उद्योगी-व्यवसायीले शुक्रबार भैरहवामा प्रदर्शन गरेका छन्।   रुपन्देहीका विभिन्न ५० वटा उद्योगी–व्यवसायी संस्थाले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखामार्फत नेपाल राष्ट्र बैंकका गर्भरनरलाई ज्ञापनपत्र बुझाएका छन्।...