लघुवित्तीय संस्थाको चर्को ब्याज विरुद्ध आन्दोलन

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा लघुवित्तीय संस्थाहरूको चर्को ब्याजका विरुद्ध आन्दोलन गरिएको छ।...

सम्बन्धित सामग्री

ऋण नतिर्न आन्दोलन गर्नु अराजकता हो : बैंकर्स संघ

ऋणको साँवा–ब्याज तिर्नुपर्ने ऋणीको दायित्व भएकाले नतिर्ने भन्दै आन्दोलन गर्नु अराजकता भएको नेपाल बैंकर्स संघले बताएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै संघले कानुनविपरीत कुनै पनि गतिविधि नगर्न आग्रह गरेको...

मिटर ब्याज पीडितद्वारा आन्दोलन घोषणा

१७ पुस, जनकपुरधाम । सिराहाका मिटर ब्याज घटना पीडितहरु आन्दोलन घोषणा गरेका छन् । आफूहरुको मागप्रति सरकार वेवास्ता गरिरहेको भन्दै मधेश प्रदेश मिटर ब्याज घटनाका संघर्ष समितिले मंगलबारदेखि आन्दोलन गर्ने घोषणा गरेका हुन् । आन्दोलनका कार्यक्रम अन्तर्गत मंगलबार गोलबजारमा दबाबमूलक र्‍याली प्रदर्शन गर्ने उनीहरूले बताएका छन् । त्यसपछि थप आन्दोलनका कार्यक्रम तय गरी सशक्त रुपले […]

अर्थमन्त्रीमा पौडेल आएपछि मोरङका उद्योगीको आन्दोलन स्थगित

१२ पुस, विराटनगर । बैंकले चर्को ब्याज लिएको विरोधमा आन्दोलनमा उत्रिएका मोरङका उद्योगी  व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्तामा बोलाएको भन्दै उनीहरुले आन्दोलन स्थगित गरेका हुन् । सोमबार अर्थमन्त्री नियुक्त भएका पौडेलले सोमबार नै उद्योगी व्यावसायीलाई वार्तामा बोलाएका थिए । अर्थमन्त्रीले वार्तामा  बोलाएपछि आन्दोलन स्थगित गरेको  मोरङ व्यापार संघ का […]

प्रदेश १ का व्यवसायीद्वारा बैंकविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी

झापा । बैंक तथा वित्तीय संस्थाले बृद्धि गरेको ब्याज दर नघटाए प्रदेश १ का व्यवसायीले कडा आन्दोलन गर्ने भएका छन् । उनीहरूले वृद्धि गरेको ब्याज तत्काल फिर्ता गरिनु पर्ने र नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् । बिर्तामोड उद्योग वाणिज्य संघमा सोमबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो । नेपाल उद्येग वाणिज्य […]

बैंकहरुले ब्याज बढाएपछि व्यवसायी आन्दोलित, माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं : बैंकहरुले ब्याज बढाएपछि व्यवसायी आन्दोलित भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसहितको टोलीले आज माइतीघरबाट आन्दोलन थालेका छन्। उपाध्यक्ष अन्जन श्रेष्ठ, अर्का उपाध्यक्ष रामचन्द्र संघाइ तथा दिनेश श्रेष्ठसहितको टोली ब्याज वृद्धिविरुद्ध प्रदर्शनमा उत्रिएका हुन्। महासंघ अन्तर्गतका अन्य संगठनहरु पनि आन्दोलनमा छन्। व्यावसायिक संगठनहरुले ब्याज वृद्धिले निक्कै अप्ठेरो भएको…

सरकार र मिटर ब्याज पीडितबीच ५ बुँदे सहमति,  आइतबारबाट आन्दोलन स्थगित गरिने

गृह मन्त्रालय र मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिबीच ५ बुँदे सहमति भएको छ । सहमतिसँगै संघर्ष समितिले काठमाडौँको माइतीघरमा साढे एक महिनाभन्दा लामो समयदेखि गर्दै आएका आन्दोलनका कार्यक्रम स्थगित गर्ने भएको हो । गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा गृह मन्त्रालयमा शनिबार बिहान भएको सहमतिमा मन्त्रालयका तर्फबाट मिटर ब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजकसमेत रहनु भएका सहसचिव डा. भीष्मकुमार भुसाल तथा संघर्ष समितिको तर्फबाट अध्यक्ष रामसुरत गुप्ताले हस्ताक्षर गरेका छन्

चिउराको भरमा मिटर ब्याज पीडितको धर्ना (तस्बिरहरु)

काठमाडौँ – नवलपरासीका मिटर ब्याज पीडितहरुले काठमाडौँ आएर आन्दोलन थालेको १८ दिन पुगिसकेको छ। तर, उनीहरुका माग सम्बोधन नहुँदा उनीहरुले सुख्खा चिउराको भरमा भोकभोकै आन्दोलनलाई निरन्तरता दिइरहेका छन्। उनीहरु दिनहुँ राजधानीको माइतीघर मण्डलामा धर्नामा बस्छन्। मिटर ब्याजीले आफूहरुलाई भूमिहीन बनाए पनि सरकारले आफूहरुको पीडा नसुनेको उनीहरुको गुनासो छ। मिटर ब्याजीले भूमिहीन बनाएका किसान, मजदूरको पैसा […]

जनता मार्न पाइँदैन भन्दै मिटर ब्याज पीडितको काठमाडौँमा आन्दोलन शुरु (तस्बिरसहित)

काठमाडाैँ- मिटर ब्याज पैसा लिएर र जग्गा कब्जा गरेका साहूप्रति कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितले काठमाडौँमा आन्दोलन शुरु गरेका छन्। नवलपरासीका जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयहरूलाई मिटर ब्याजमा पैसा लिएर २ लाख ऋण दिएबापत १५ लाख रुपैयाँसम्म लिएको भन्दै माइतीघरमा कारबाहीको माग राख्दै स्थानीयहरूले आन्दोलन शुरु गरेका हुन्। साहू जगदीशका दाजुभाइसँग विदेश […]

मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन

नवलपरासीका जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयहरुलाई मिटर ब्याजमा पैसा लिएर २ लाख ऋण दिए बापत १५ लाख रुपैयाँ सम्मलिएको भन्दै माईतीघरमा कारबाहीको माग राख्दै स्थानीयहरुले आन्दोलन सुरु गरेका हुन्।...