मूल्यवृद्धिले जनता चर्को मारमा पर्दा सरकार मौनः कृष्णभक्त पोखरेल
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद कृष्णभक्त पोखरेलले सर्वसाधारण जनता मूल्यवृद्धिको चर्को मारमा पर्दा समेत कुनै अनुभूति गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।...
काठमाडौं, ६ मंसिर । चितवन–२ का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिन थालेका छन् । उनले ४००७ मत ल्याएर अग्रता लिएका छन् । उनलाई एमालेका कृष्णभक्त पोखरेलले पछ्याएका छन् । उनले ३८७९ मत ल्याएका छन् । तेस्रो स्थानमा नेपाली कांग्रेसका उमेश श्रेष्ठ छन् । श्रेष्ठले ३४९० मत पाएका छन् ।
काठमाडौं, २४ असोज । नेकपा एमालेका कृष्णभक्त पोखरेलले चितवन २ मा आफ्नो विजय सुनिश्चित भएको बताएका छन् । ‘२०७४ मा मैले १७ हजारको मतान्तरले जितेको हुँ । स्थानीय तहमा पनि गठबन्धनभन्दा हाम्रो मत बढी छ । म यहाँका जनताको दैनिक दिनचर्यासँग जोडिएको छु । सांसदका रुपमा १७६ वटा कानुन मेरो नेतृत्वमा निर्माण भएको छ । […]
काठमाडौं, १६ भदौ । संसदको महाभियोग सिफारिस समितिले हिजो प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग न्यायपालिकाभित्रको विकृति, विसंगति, भ्रष्टाचार र विचौलिया प्रवेश आदिको सेरोफेरोमा चारवटा प्रश्न सोध्यो । त्यसमै सिंगो दिन बित्यो । समितिसँग न्यायपालिकाभित्रको विकृति, विसंगति, भ्रष्टाचार र विचौलिया प्रवेश आदिको सेरोफेरोमा रहेका मूलतः ३८–४० प्रश्न छन् । त्यसमा पूरक प्रश्न पनि थपिन्छन् । यी सबै प्रश्न […]
काठमाडौं, २९ फागुन । नेकपा एमालेका नेता एवं सांसद कृष्णभक्त पोखरेलले आफ्नो पार्टी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्तावको पक्ष वा विपक्षमा कुनै दृष्टिकोण नबनाएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद पोखरेलले भने, “अमुक मुद्दामा सेटिङ र न्यायालय कब्जा गर्ने डिजाइन अनुसार महाभियोग आएको […]
काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद कृष्णभक्त पोखरेलले नेपालको संविधान विश्वमै राम्रो संविधान भएको दाबी गरे । उनले भने,‘नेपालको संविधान २०७२, देशको ७ औं संविधान हो । ६ वटा संविधान जनताले लेखेको होईन । २०७२ को संविधानमा जनताको चाहना प्रतिनिधित्व भएको छ। दुनियाँमा यस्तो तहको सहमति भएको छैन् । ९० […]