काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट भ्रातृ संगठनहरुले आज सरकारविरुद्ध प्रदर्शन गरेका छन्। मूल्यवृद्धि खारेजीको माग गर्दै राष्ट्रिय युवा संघ नेपाल र युथ फोर्सले आज दिउँसो बानेश्वरमा प्रदर्शन गरेका हुन्।
उनीहरुले मूल्यवृद्धि खारेजीको मागसहित भ्रष्टाचार अन्त्य लगायतका माग राख्दै प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा उनीहरुले संस्कृति, पर्यटन तथा…