युवा संघ गुल्मीको अध्यक्षमा भण्डारी

युवा संघ गुल्मीको अध्यक्षमा सुरेश भण्डारी चयन भएका छन्। शनिबार अवेर सम्पन्न संघको नवौं जिल्ला अधिवेशनले भण्डारीलाई सर्वसम्मत चयन भएको हो। संघको उपाध्यक्षमा केशर राजकोटी, सचिवमा विमल ज्ञवाली, उपसचिवमा विवश ठकुरी...

सम्बन्धित सामग्री

युवा संघ कर्णालीको अध्यक्षमा शाही सर्वसम्मत

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ कर्णाली प्रदेशको अध्यक्षमा जीवन शाही चयन भएका छन् ।

युवा संघ कञ्चनपुरको अधिवेशनमा कुटपिट, जिल्ला सदस्य देवकोटा घाइते

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ कञ्चनपुरको जिल्ला अधिवेशनमा बबण्डर मच्चिएको छ। पार्टी पोलिटब्यूरो सदस्य एवं युवा संगठनका इन्चार्ज महेश बस्नेतको प्रमुख आतित्यमा शुक्रबारदेखि महेन्द्रनगरमा जारी युवा संघ कञ्चनपुरको १०औँ अधिवेशनमा...

युवा संघ एमालेको नेता तथा कार्यकर्ता उत्पादन गर्ने कारखाना हो : नेता बस्नेत

काठमाडौं, २६ श्रावण । एमाले पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय युवा संघ नेपाल एमालेको नेता तथा कार्यकर्ता उत्पादन गर्ने कारखाना भएको बताएका छन्। शुक्रबार राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरको १०औं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता बस्नेतले उक्त कुरा बताएका हुन्। उनले भने, ‘राष्ट्रिय युवा संघ नेपाल एमालेको नेता तथा कार्यकर्ता उत्पादन […]

एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल विभाजित

खोटाङमा नेकपा (एमाले)को भातृ संगठनन राष्ट्रिय युवा संघ नेपाल विभाजित भएको छ। खोटाङको त्रिधार्मिकस्थल हलेसीमा शुक्रबार सम्पन्न युवा संघ नेपालको छैटौँ जिल्ला अधिवेशनबाट रसकुमार राई र रोशन राईको अध्यक्षतामा छुट्टाछुट्टै समानान्तर...

युवा संघ नेपाल महाकाली-मेची अभियानमा निस्कने

१४ भदौं, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल महाकाली–मेची राष्ट्रिय अभियानमा निस्कने भएको छ । आगामी निर्वाचन केन्द्रीत भएर युवा संघ अभियानमा निस्कन लागेको उपमहासचिव सञ्जीव राईले बताए । उनका अनुसार, अभियानका क्रममा भड्किलो र खर्चिलो उम्मेदवार बहिष्कार गर्न आह्वान गरिनेछ । भ्रष्टाचार र अनियमितताको आधार नै भड्किलो चुनाव भएकाले निष्कर्ष सहित […]

अर्थमन्त्रीको बर्खास्तीको माग गर्दै युवा संघ सडकमा (फोटोफिचर)

काठमाडौं, २१ असार । अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघ नेपाल सडकमा उत्रिएको छ । युवा संघ नेपाल ‘राष्ट्रघाती’ अर्थमन्त्रीको राजीनामा होइन अब बर्खास्त गर भन्दै विरोधमा उत्रिएको हो । युवा संघ नेता/कार्यकर्ता ‘सिसीटिभी फुटेज खाने अर्थपुर्ण मुसा’ ‘सेतो जुँगा कालो मन देश डुबाउने मै हो भन’, ‘अर्थमन्त्री ज्यु, यो […]

रगत संकलन अभियानमा युवा संघ

राष्ट्रिय युवा संघ नेपालले कोभिड महामारीमा अस्पतालहरुमा रगतको अभाव हुन नदिन देशव्यापी रुपमा रक्तदान कार्यक्रम संचालन गरेको छ । त्यसक्रममा संघले शनिवार काठमाडौं उपत्यकामा पाँच स्थानमा रक्तदान गरेको छ ।  काठमाडौंको...

युवा संघ तारकेश्वर नगर कमिटीको अध्यक्षमा महर्जन

राष्ट्रिय युवा संघ नेपालको तारकेश्वर नगर कमिटीको अध्यक्षमा सुमन महर्जन चयन भएका छन् ।

काेराेनाविरूद्ध जनचेतना जगाउदै युवा संघ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल निकटको युवा संघ नेपाल वागमति प्रदेश कमिटिको आयोजनामा कोभिड १९ को डेल्टा भेरियन्ट विरुद्ध जनचेतना कार्यक्रम सम्पन्न भएको छ । युवा संघ नेपाल वागमति प्रदेश कमिटिको आयोजना तथा जिल्ला कमिटिको संयोजनमा उपत्यका लगाएत दशैवटा जिल्लाका सदरमुकामहरुमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा […] The post काेराेनाविरूद्ध जनचेतना जगाउदै युवा संघ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

युवा संघ नेपालको विरोध प्रदर्शन

राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएकाहरूलाई सरकारले वितरण गरेको पदकमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको भन्दै युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ ।शनिबार काठमाडौंको माइतीघर मण्डलामा नेकपा एमाले माधवकुमार नेपाल समूह निकट युवा संघ नेपालका नेताहरूले विरोध प्रदर्शन गरेका हुन ।राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतल निवासमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएकाहरूलाई विभिन्न मानपदवी, अलङ्कार र […]