युवा संघ नेपाल महाकाली-मेची अभियानमा निस्कने

१४ भदौं, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल महाकाली–मेची राष्ट्रिय अभियानमा निस्कने भएको छ । आगामी निर्वाचन केन्द्रीत भएर युवा संघ अभियानमा निस्कन लागेको उपमहासचिव सञ्जीव राईले बताए । उनका अनुसार, अभियानका क्रममा भड्किलो र खर्चिलो उम्मेदवार बहिष्कार गर्न आह्वान गरिनेछ । भ्रष्टाचार र अनियमितताको आधार नै भड्किलो चुनाव भएकाले निष्कर्ष सहित […]