एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल विभाजित

खोटाङमा नेकपा (एमाले)को भातृ संगठनन राष्ट्रिय युवा संघ नेपाल विभाजित भएको छ। खोटाङको त्रिधार्मिकस्थल हलेसीमा शुक्रबार सम्पन्न युवा संघ नेपालको छैटौँ जिल्ला अधिवेशनबाट रसकुमार राई र रोशन राईको अध्यक्षतामा छुट्टाछुट्टै समानान्तर...

सम्बन्धित सामग्री

युवा संघ एमालेको नेता तथा कार्यकर्ता उत्पादन गर्ने कारखाना हो : नेता बस्नेत

काठमाडौं, २६ श्रावण । एमाले पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय युवा संघ नेपाल एमालेको नेता तथा कार्यकर्ता उत्पादन गर्ने कारखाना भएको बताएका छन्। शुक्रबार राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरको १०औं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता बस्नेतले उक्त कुरा बताएका हुन्। उनले भने, ‘राष्ट्रिय युवा संघ नेपाल एमालेको नेता तथा कार्यकर्ता उत्पादन […]

अर्थमन्त्रीको बर्खास्तीको माग गर्दै युवा संघ सडकमा (फोटोफिचर)

काठमाडौं, २१ असार । अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघ नेपाल सडकमा उत्रिएको छ । युवा संघ नेपाल ‘राष्ट्रघाती’ अर्थमन्त्रीको राजीनामा होइन अब बर्खास्त गर भन्दै विरोधमा उत्रिएको हो । युवा संघ नेता/कार्यकर्ता ‘सिसीटिभी फुटेज खाने अर्थपुर्ण मुसा’ ‘सेतो जुँगा कालो मन देश डुबाउने मै हो भन’, ‘अर्थमन्त्री ज्यु, यो […]

आठ बुँदे मापदण्ड तोकेर राष्ट्रिय युवा संघ महाधिवेशन आयोजक कमिटी गठन

एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आठ बुँदे मापदण्ड तोकेर महाधिवेशन आयोजक कमिटी गठन गरिएको प्रष्ट पारेको छ । गत पुस २८ देखि ३० गतेसम्म पोखरामा सम्पन्न राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालयको दोस्रो पूर्ण बैठक र २०७८ पुस ३० गते नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रथम पुर्ण बैठकले नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।सो क्रममा १० प्रतिशत मनोनीत र ५ प्रतिशत समायोजन हुन बाँकी नेताहरुलाई समाहित गर्दै आयोजक समिति बनाएको प्रचार बिभाग प्रमुख माहाराज गुरुङले बता

किरण पौडेल, राष्ट्रिय युवा संघ नेपाल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले वर्तमान सत्ता गठबन्धन दलहरूकै कारण मुलुक चाँडै निर्वाचनमा जाने बताए ।बिहीबार राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले सत्तारुढ गठबन्धनकै कारण मुलुक चाडैँ निर्वाचनमा जाने बताए । गठबन्धनभित्रको विभिन्न स्वार्थ समूहका कारण देशको गतिरोधलाई अन्त्य गर्नका निम्ति निर्वाचनको विकल्प […]

सर्वोच्चको फैसलाविरुद्ध रूपन्देहीमा युवा संघले गर्‍यो प्रदर्शन

सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले विरोध प्रदर्शन गरेको छ ।

विपक्षी गठबन्धनविरुद्ध युवा संघ सडकमा

काठमाडौं। विपक्षी गठबन्धनविरुद्ध सत्तासीन नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल सडकमा उत्रिएको छ। संघले आइतबार काठमाडौंमा सडक प्रदर्शन गरेको हो। नयाँ बानेश्वरबाट सुरु भएको मार्चपास माइतीघर मण्डलासम्म पुगेको थियो। युवा संघका उपमहासचिव रामजी सापकोटाले निर्वाचनको पक्षमा माहोल बनाउन सडकमा मार्चपास गरिएको बताए। प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको तस्बिर अंकित प्लेकार्ड बोकेका थिए।