काठमाडौं, २१ असार । अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघ नेपाल सडकमा उत्रिएको छ । युवा संघ नेपाल ‘राष्ट्रघाती’ अर्थमन्त्रीको राजीनामा होइन अब बर्खास्त गर भन्दै विरोधमा उत्रिएको हो । युवा संघ नेता/कार्यकर्ता ‘सिसीटिभी फुटेज खाने अर्थपुर्ण मुसा’ ‘सेतो जुँगा कालो मन देश डुबाउने मै हो भन’, ‘अर्थमन्त्री ज्यु, यो […]