जनकपुरधाम– प्रदेश २ सरकारले प्रदेश मुद्रण छापाखाना स्थापना गर्न लागेको छ। प्रदेश मुद्रण छापाखाना भवन निर्माण गर्न सोमबार आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले भूमि पुजन गरेका छन्। प्रदेश सरकारको आफ्नै छापाखाना भएपछि प्रदेश सरकारले प्रकाशित गर्ने गरेका विभिन्न छापा तथा मुद्रण आफै प्रकाशित गर्नेछ। रेडबुकदेखि विभिन्न किसिमका दस्तावेजसमेत आफै प्रकाशित गर्नका लागि छापाखाना स्थापना […]