प्रदेश २ : नाम राख्नै सकस

काठमाडौं । मधेसकेन्द्रित दलको नेतृत्वमा रहेको प्रदेश २ सरकार अहिले गठबन्धनमा परिणत भएको छ। उक्त सरकार बनेसँगै सो प्रदेशको नाम अंकबाट अक्षरमा रूपान्तरित हुने अपेक्षा धेरैले राखेका छन्। तर, प्रदेशको स्थायी राजधानीमा सत्ता गठबन्धन दल एकमत देखिए पनि नाम टुंग्याउने विषयमा अझै सकस हुने देखिन्छ। प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै आठौं अधिवेशन यही मंसिर २९ […]

सम्बन्धित सामग्री

प्रदेश २ को नाम मधेस

जनकपुर । प्रदेश २ को नाम मधेस राखिएको छ । सोमबार बसेको प्रदेश सभा बैठकको दुई तिहाइ बहुमतले मधेस प्रदेश राख्ने प्रस्ताव पास गरेको हो । सोमबार बसेको दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद सहभागी रहेकोमा ८० जनाले पक्षमा मत दिएका थिए । यसअघि ३ चैत २०७६ मा मतदान भए पनि प्रदेशको नामकरण हुन सकेको […]

अब प्रदेश २ को नाम ‘मधेश प्रदेश’

जनकपुरधाम – झण्डै चार वर्षपछि प्रदेश २ को नामाकरण भएको छ। मधेश प्रदेशको पक्षमा ८० मत परेपछि दुई तिहाइ भन्दा बढी मतले प्रदेशको नाम कायम भएको छ। तीन दलको संयुक्त प्रस्ताव मधेश प्रदेशका लागि भएको मतदानमा ९९ जनाले मतदान गरेकोमा ८० मत पक्षमा आएको छ। मधेश प्रदेश पारित भएपछि बाँकी प्रस्ताव निस्क्रिय भएको छ । […]

प्रदेश २ को नाम ‘मधेस’ प्रदेश

प्रदेश २ को नाम मधेस प्रदेश तोकिएको छ । सोमबार स्थायी राजधानी जनकपुरधाम टुङ्गो लागेसँगै नामसम्बन्धी प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो ।   प्रदेशको नामकरणका सन्दर्भमा सोमबार प्रदेशसभा बैठकमा ‘मधेस’ नामबारे मतदान हुँदा दुई तिहाईभन्दा बढी मतले प्रदेशको नाम ‘मधेस’ स्वीकृत भएको हो ।संविधानअनुसार प्रदेशको नाम र स्थायी राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले टुङ्गो लगाउनु पर्छ । मधेस प्रदेशको पक्षमा मतदान हुँदा ९९ सांसद उपस्थित भएकोमा प्रस्तावको पक्षमा ८० मतमात्र परेको

अब प्रदेश २ को नाम ‘मधेस’

प्रदेश २ को नाम ‘मधेस’ रहने भएको छ । सोमबार प्रदेश सभामा भएको गोप्य मतदानले प्रदेशको नाम ‘मधेस’ राख्ने प्रस्ताव पारित गरेको हो । हाल  कायम रहेको ९९ सांसदमध्ये ८०...

प्रदेश २ को नाम र राजधानीमा सहमति जुटेन

प्रदेश २ को नाम र स्थायी राजधानीको टुंगो लगाउन प्रदेश सभामा दोस्रोपटक मतदानको सम्भावना बढेको छ । दलहरू आ–आफ्नै अडानमा रहेपछि सहमतिको सम्भावना टरेको हो । दलहरूबीच सहमति जुटाउन सभामुखको नेतृत्वमा गठन...

प्रदेश २ को नाम र राजधानीका लागि मतदान हुने

जनकपुरधाम– प्रदेश २ को नाम र स्थायी राजधानीका लागि दोस्रो पटक मतदान हुने भएको छ।  नाम र राजधानीका लागि पेश भएका प्रस्तावहरुमा सहमतिका लागि गठन गरिएको संसदीय समितिमा सहमति नजुटेपछि मतदान हुने भएको हो। प्रदेशसभाका सचिव रञ्जित कुमार यादवले संसदीय समितिमा सहमति नजुटेपछि अब मतदान हुने बताए। यसका लागि माघ २ गते प्रदेशसभा बैठक बोलाइएहो। […]

प्रदेश २ को नाम र राजधानी टुंग्याउन विशेष समिति गठन

प्रदेश २ को नाम र राजधानीमा दलीय सहमति नभएपछि सभामुख सरोज कुमार यादवको संयोजकत्वमा विशेष समिति गठन गरिएको छ। समितिमा उपसभामुख उपमा देव उपसंयोजक र बाँकी दलका सांसदहरुलाई सदस्यमा राखिएको...

प्रदेश २ : यसपटक पनि स्थायी राजधानी र नाम जुर्ने सम्भावना कम

जनकपुर : प्रदेश २ को नाम र राजधानीबारे फेरि अन्योल कायम नै रह्ने अवस्था देखिएको छ। प्रदेश २ को नाम र राजधानी तय गर्न दलहरूले पुरानै अडान कायम राखेको हुँदा नाम र राजधानीबारे पुरानो अवस्था नै दोहोरिने स्थिति देखिएको हो। दलहरूले दर्ता गराएको प्रस्ताव दर्ताअनुसार पुरानै अवस्था दोहोरिने भएको छ।प्रदेश नं २ को प्रदेशसभा सचिवालयले आह्वान गरेको नाम र राजधानीबारे प्रस्ताव दर्ताअनुसार नेपाली कांग्रेसले प्रदेश २ को नाम ‘मिथिला भोजपुरा’ र राजधानी ‘जनकपुरधाम’ राख्ने प्रस्ताव दर्ता गराए

प्रदेश २ मा एमालेको प्रस्ताव – नाम ‘जानकी’, राजधानी ‘जनकपुरधाम’

काठमाडौं। प्रदेश २ को नाम र राजधानीबारे नेकपा एमालेले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएको छ। आज प्रदेश २ का एमाले संसदीय दलका नेता शत्रुधन महतोले नाम ‘जानकी’ र राजधानी ‘जनकपुरधाम’ राख्न प्रस्ताव दर्ता गराएका हुन्। नेपाली कांग्रेसले भने अहिलेसम्म नाम र राजधानीबारे कुनै प्रस्ताव दर्ता गराएको छैन। सत्तारुढ जसपा र माओवादी केन्द्रले नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ राख्न प्रस्ताव दर्ता...

प्रदेश–२ को नाम र राजधानीका लागि जसपा र माओवादीद्वारा प्रस्ताव दर्ता

काठमाडौं। प्रदेश–२ को नाम र राजधानीका लागि सत्तारुढ जसपा र माओवादी केन्द्रले प्रदेशसभामा प्रस्ताव दर्ता गराएको छ।जसपा र माओवादी केन्द्रले प्रदेश–२ को नाम ‘मधेस प्रदेश’ र राजधानी ‘जनकपुरधाम’ प्रस्ताव दर्ता गरेको प्रदेशसभा सचिव रञ्जितकुमार यादवले बताए। जसपा र माओवादी दुवै दलले सम्मान प्रस्ताव गरेका हुन्। सचिवालयले वैशाख ९ गतेभित्र नाम र राजधानीका लागि प्रस्ताव दर्ता गर्न भनेको थियो।