प्रदेश २ सरकारले वारुणयन्त्र लगायतका सामग्रीहरु स्थानीय तहलाई हस्तान्तरण गरेको छ । प्रदेश २ सरकार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले धनुषाको गणेशमान चारनाथ नगरपालिका, महोत्तरीको रामगोपालपुर नगरपालिका, सम्सी गाउँपालिका, पर्साको प्रसौनी गाउँपालिका र महोतरीस्थित नेपाली सेना मध्यपूर्वी पृतना हेडक्वाटर बर्दिबासलाई बारूण यन्त्र हस्तान्तरण गरेको हो ।गणेशमान चारनाथ नगरपालिका प्रमुख रामबाबु यादव, महोत्तरी रामगोपालपुर नगरपालिकाका प्रमुख अशोक मण्डल र सम्सी गाउँपालिकाका उपप्रमुख नगिनादेवी यादव