प्रदेश २ मा पाँचौ पटक मन्त्रिपरिषद् विस्तार हुँदा पनि महिला सहभागिता शून्य

प्रदेश २ सरकार पाँचौ पटक विस्तार हुदाँ पनि मन्त्रिपरिषदमा महिला सहभागिता शून्य रहेकाे छ। आइतबार बिहान दुई मन्त्रीसहित नेकपा एकिकृत समाजवादी (नेकपा एस)पार्टी प्रदेश २ सरकारमा सहभागि भएको छ। तर...

सम्बन्धित सामग्री

मन्त्रिपरिषद्मा महिला सहभागिताको माग

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघले सरकारमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्न माग गरेको छ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका बेला महिला संघले सोमबार राधाजनीमा पत्रकार सम्मेलन गर्दै ३३ प्रतिशत महिला सहभागिता सुरक्षित नगरे कडा आन्दोलन गर्ने घोषणा गरेको हो ।