नेपालमा ढाडको दुखाइबाट धेरै पीडित छन् । ढाड दुख्ने कारण धेरै छैन । बसेर काम गर्दा, व्यायाम नगर्दा, खानपानमा बेवास्ता तथा निहुरिएर काम गर्दा ढाड दुख्ने समस्या बढ्दै छ ।...पूरा पढ्नुहोस् »
उमेर ढल्किँदै गएपछि अधिकांश मानिसमा देखिने एउटा समस्या हो– हड्डी खिइने। लड्ने बित्तिकै हड्डी भाँचिने पनि कतिपयमा हुनसक्छ। युवापुस्ताकै मानिसहरू पनि यो समस्याबाट पीडित हुन थालेका छन्। हड्डी खिएर अस्पताल जाने बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको चिकित्सकले बताएका छन्। यसै विषयमा आधारित भएर खबरहबका लागि अर्थाेपेडिक सर्जन डा. सरोजकृष्ण श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंशः […]
चुरोटको धुवाँले फोक्सोलाई मात्र ध्वस्त बनाउँदैन । स्नायुप्रणालीलाई पनि यसले घात गर्छ । त्यससँगै हड्डीलाई समेत कमजोर बनाउँछ । चुरोटको धुँवामा जुन हानिकारक रसायन हुन्छ त्यसले हड्डीलाई कमजोर बनाउँछ । त्यसैले चुरोटको तल लागेकाहरुको हड्डी भाँचिएमा जोडिन कठिन हुन्छ । रुस युनिभर्सिटी मेडिकल सेन्टरले सार्वजनिक गरेको अनुसन्धानमुलक रिपोर्टअनुसार चुरोटको धुवाँले हड्डी, मांसपेशी र जोर्नीलाई पोषण […]
काठमाडौं । चोटपटक वा दुर्घटनामा पर्दा हड्डी भाँचिन सक्छ । हड्डी भाँचिनुलाई चिकित्सकीय भाषामा ‘बोन फ्याक्चर’ भनिन्छ । यसको अर्थ हड्डीमा कुनै किसिमको चिरा पर्नु वा बनावट परिवर्तन हुनु हो । कुनै कारणले हड्डीमा धेरै दबाब परेमा भाँचिन्छ । हड्डी भाँचिएपछि त्यसलाई जोड्न कुनै अवस्थामा प्लास्टर गरे पुग्छ भने कतिपय अवस्थामा शल्यक्रिया नै गर्नुपर्छ । […]
हड्डी कसरी बलियो बनाउने ? हड्डी भाँचिए के गर्ने ? हड्डी किन कमजोर हुन्छ ? यी प्रश्नहरुमा घोत्लिरहँदा तपाईंसँग अर्को पनि प्रश्न आउन सक्छ, शरीरमा हड्डी नै नभए के होला ? शरीरको रहस्यमयी भाग त होइन हड्डी । मांसपेशीलाई अड्याएर शरीरको सग्लो संरचना तयार गर्नमा हड्डीको खास उपस्थिति हुन्छ । शरीरको आवरणलाई निश्चित आकार दिने […]
हड्डी कमजोर हुँदा समग्र स्वास्थ्यमा असर पर्छ । हड्डी कमजोर हुन थालेपछि शरीरमा पीडाले सताउन थाल्छ । वृद्धावस्थामा हड्डी कमजोर हुने, मक्किने समस्या अलि बढी हुन्छ । बालबालिकामा यो समस्या खासै नहुने भएपनि कतिपयमा हड्डी दुख्ने समस्या हुन सक्छ । हड्डी कमजोर हुनुमा धेरै कुराको भूमिका हुन्छ । बढ्दो उमेर, सन्तुलित खानपानको अभाव, क्याल्सियम र […]
काठमाडौं । बालबच्चाको हातखुट्टा वा हड्डी भाँचिएको छ भने सामान्यतः त्यो चाँडै जोडिन्छ । तर बुढ्यौली उमेरमा हातखुट्टा वा हड्डी भाँचिएमा त्यस्तो अवस्था हुँदैन । चिकित्सकका अनुसार उमेर ढल्किंदै गएपछि हड्डी कमजोर हुँदै जान्छ । यस्तो अवस्थामा हातखुट्टा भाँचिए उनीहरुको उपचार कति छिटो गर्नुपर्ने हुन्छ ? हड्डी जोडिन कति समय लाग्छ ? यसै विषयमा वरिष्ठ […]
मजुङमा मासु खाँदा घाँटीमा हड्डी अड्किएर एकजनाको मृत्यु भएको छ। मर्स्याङ्दी गाउँपालिका-९ तवैका ४५ वर्षीय शम्सेरबहादुर परियारको घाँटीमा हड्डी अड्किएर मृत्यु भएको हो।
अष्टमी (सोमबार) दिउसो राँगो काटेर ह्याकुलाको चौटा काँचै खाने...
दशैंको बेला मासुको हड्डी अड्किने जोखिम निकै हुन्छ । रक्सी खाएको बेला होस् वा अरुबेला, हतारमा मासु खाँदा हड्डी अड्कन सक्छ । यस्तो समस्या बुढापाका एवं बालबच्चामा पनि हुनसक्छ । खासगरी माछाको हड्डी अड्कने समस्या धेरै देखिन्छ । यद्यपि खसी, लोकल कुखुरा आदिको हड्डी अड्किएर उपचारै गराउनुपर्ने स्थिती पनि आउन सक्छ । माछाको भन्दा पनि […]
धेरैले हिँड्दा वा उठ्दा– बस्दा जोर्नी दुखाईको सामना गरेको हुनसक्छ । तपाईंलाई पनि यस्तै हुन्छ भने यसले तपाईंको पनि हड्डी कमजोर भइसकेको छ भन्ने कुरातर्फ इशारा गर्छ । विशेषगरी वृद्धवृद्धाले आफ्नो जोर्नी र हड्डी दुख्ने गरेको बताउँछन् । उमेर बढेसँगै हड्डी पनि कमजोर हुन थाल्छन् । यो प्राकृतिक नियम पनि हो । तर अब जवान व्यक्तिहरुमा पनि हड्डीसम्बन्धी समस्या देखिने थालेको छ । दौडधुपको जीवनशैलीमा मानिसहरुले आफ्नो ख्याल राख्न भ्याउँदैनन्, त्यसले पनि समस्या निम्त्याउँछ । हड्डी बलियो बनाउनका लागि क्याल्
काठमाडौँ– कुनै पनि जीव उभिन, हिड्न उसलाई शरीरको हड्डीले मद्दत गर्दछ । मानव शरीरमा त झन् हड्डीको भूमिका विशेष रहन्छ । त्यसैले हड्डी बलियो बनाउन एकदमै आवश्यक छ । हड्डी बलियो भएन भने कालान्तरमा हड्डी खिइने, हड्डीको घनत्व कम हुने जस्ता समस्या आउँछन् । हड्डी बलियो बनाउन केही घरेलु उपाय अपनाउन सकिन्छ । क) घाम […]