दशैंको बेला मासुको हड्डी अड्किने जोखिम निकै हुन्छ । रक्सी खाएको बेला होस् वा अरुबेला, हतारमा मासु खाँदा हड्डी अड्कन सक्छ । यस्तो समस्या बुढापाका एवं बालबच्चामा पनि हुनसक्छ । खासगरी माछाको हड्डी अड्कने समस्या धेरै देखिन्छ । यद्यपि खसी, लोकल कुखुरा आदिको हड्डी अड्किएर उपचारै गराउनुपर्ने स्थिती पनि आउन सक्छ । माछाको भन्दा पनि […]