घाँटीमा हड्डी अड्किएर एकजनाको मृत्यु

मजुङमा मासु खाँदा घाँटीमा हड्डी अड्किएर एकजनाको मृत्यु भएको छ। मर्स्याङ्दी गाउँपालिका-९ तवैका ४५ वर्षीय शम्सेरबहादुर परियारको घाँटीमा हड्डी अड्किएर मृत्यु भएको हो।  अष्टमी (सोमबार) दिउसो राँगो काटेर ह्याकुलाको चौटा काँचै खाने...

सम्बन्धित सामग्री

हड्डी अड्किएर चितवनमा एकको मृत्यु

चितवन ।  मासु खाँदा घाँटीमा हड्डी अड्किएर चितवनका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् । सोमबार साँझ मासु खाने क्रममा घाँटीमा हड्डीमा अड्किए पछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो । उनको पुरानो मेडिकल कलेज पु¥याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले […]