चुरोटको धुवाँले फोक्सोलाई मात्र ध्वस्त बनाउँदैन । स्नायुप्रणालीलाई पनि यसले घात गर्छ । त्यससँगै हड्डीलाई समेत कमजोर बनाउँछ । चुरोटको धुँवामा जुन हानिकारक रसायन हुन्छ त्यसले हड्डीलाई कमजोर बनाउँछ । त्यसैले चुरोटको तल लागेकाहरुको हड्डी भाँचिएमा जोडिन कठिन हुन्छ । रुस युनिभर्सिटी मेडिकल सेन्टरले सार्वजनिक गरेको अनुसन्धानमुलक रिपोर्टअनुसार चुरोटको धुवाँले हड्डी, मांसपेशी र जोर्नीलाई पोषण […]