काठमाडौं । चोटपटक वा दुर्घटनामा पर्दा हड्डी भाँचिन सक्छ । हड्डी भाँचिनुलाई चिकित्सकीय भाषामा ‘बोन फ्याक्चर’ भनिन्छ । यसको अर्थ हड्डीमा कुनै किसिमको चिरा पर्नु वा बनावट परिवर्तन हुनु हो । कुनै कारणले हड्डीमा धेरै दबाब परेमा भाँचिन्छ । हड्डी भाँचिएपछि त्यसलाई जोड्न कुनै अवस्थामा प्लास्टर गरे पुग्छ भने कतिपय अवस्थामा शल्यक्रिया नै गर्नुपर्छ । […]