बर्दियाका विवेक खत्रीलाई छाड्न युक्रेनको सर्त : नेपालमा पनि जेलमा राख्नुपर्छ

रुसी सेनामा कार्यरत खत्री युक्रेनी सेनाको नियन्त्रणमा रहेको पुष्टि गर्दै युक्रेन सरकारले उनलाई नेपालले पनि अपराधीका रूपमा जेलमा राख्ने लिखित समझदारी गरे मात्र छाड्ने जनाएको छ युक्रेनले रुसी सेनामा कार्यरत बर्दियाका...

सम्बन्धित सामग्री

चर्चामा सामुदायिक र संस्थागत विद्यालय

विद्यालय शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउन सरकार र सञ्चालक जवाफदेही, व्यावहारिक र दूरदर्शी हुनु आधारभूत सर्त हो । नेपालमा लगानीको हिसाबले दुई प्रकारका विद्यालय सञ्चालनमा छन् । सरकार र समुदायको व्यवस्थापनमा सञ्चालित सामुदायिक र विशुद्ध निजी लगानीमा सञ्चालित नाफामूलक निजी विद्यालय सञ्चालित छन् । शिक्षा ऐन, २०२८ को सुरुवातमा विद्यालय शिक्षा सरकारबाट खोलिएका सार्वजनिक विद्यालयमा […]

खगेन्द्रको प्रश्न- नेपाली ओटीटीलाई एक करोडको प्रावधान किन ?

३० फागुन, काठमाडौं । ओटीटी प्लेटफर्म सञ्चालन गर्न एक करोड शुल्क तिरेर अनुमति लिनुपर्ने सरकारी व्यवस्थाप्रति अभिनेता खगेन्द्र लामिछानेले आपत्ति जनाएका छन् । उनी नेपालको चल्तीको फिल्मी एप ‘सिनेमाघर’का सञ्चालक पनि हुन् । नेपालमा सञ्चालन हुने विदेशी ओटीटीको हकमा त्यो प्रावधान उचित हुने भएपनि नेपाली ओटीटीलाई नै त्यस्तो सर्त तेस्र्याउनुलाई उनले गलत भएको बताएका छन् […]

किन युट्युबलाई नियन्त्रण गर्न चाहन्छ सरकार?

सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगन हमालका अनुसार नेटफ्ल्क्सि, अमेजन प्राइम, युट्युब हटस्टार, सोनी लिभजस्ता प्लेटफार्महरूले नेपालमा सेवा दिन अनुमति लिनुपर्नेछ भने नेपालभित्र सञ्चालन हुने टिभीबाहेकले ओटिटी सेवा दिन चाहेमा तोकिएको सर्त पूरा गरेर अनुम...

मोटरसाइकल एसेम्बल उद्योगका लागि विभागले तोक्यो चार सर्त

२४ कात्तिक, काठमाडौं । नेपालमा खुल्ने मोटरसाइकल एसेम्बल उद्योगका लागि उद्योग विभागले चार सर्त अनिवार्य गरेको छ । पार्टपूर्जा आयात गरेर नेपालमा पूर्ण सवारी साधन तयार गर्ने अर्थात सीकेडी (कम्प्लिटली नक्ट डाउन) नीतिमा आधारित उद्योगहरुका लागि यस्तो मापदण्ड तोकिएको विभागले जनाएको छ । एक सार्वजनिक सूचना जारी गर्दे विभागले यस्ता उद्योगले मूल्य अभिवृद्धि, स्वदेशमा रोजगारी […]

निजगढ–काठमाडौं द्रुतमार्ग दु्रत गतिमा बनाऊ

नेपालमा विकास निर्माण सबैभन्दा बढी राजनीति हुने विषय हो । यदि राजनीति नहुँदो हो त हरेक विकास आयोजनाको निर्माण अवधि एक दशक ननाघ्नुपर्ने हो । कुनै पनि मुलुक विकास हुन भौतिक पूर्वाधारको विकास हुनु पहिलो सर्त हो । त्यसमा पनि सडकको विकास तथा विस्तार सबैभन्दा पहिलो आवश्यकता हो । तर, नेपालमा सडक कि त नेताको […]

कोरिया रोजगारी सुरु हुन समय लाग्ने

काठमाडौं, साउन २९ । करिब डेढ वर्षदेखि रोकिएको दक्षिण कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने भएको छ। कोरियाले राखेको सर्त अनुसार प्रत्यक्ष हवाई उडानको व्यवस्थापन हुन नसक्दा बन्द रोजगारी सुरु हुन समय लाग्ने देखिएको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले नेपालमा कोरोना महामारी बढेको कारण देखाउँदै कोरिया सरकारले काठमाडौंबाट सिधा […]

के होला अब कोरिया रोजगारी ?

करिब डेढ वर्षदेखि रोकिएको दक्षिण कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने भएको छ । कोरियाले राखेको सर्त अनुसार प्रत्यक्ष हवाई उडानको व्यवस्थापन हुन नसक्दा बन्द रोजगार विभागले जनाएको छ । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले नेपालमा कोरोना महामारी बढेको कारण देखाउँदै कोरिया सरकारले काठमाडौँबाट सिधा हवाई उडान हुनुपर्ने सर्त राखेको तर सिधा उडानका लागि भाडा दरको टुंगो नलागेको बताए ।यसअघि काठमाडौँबाट ट्रान्जिट हुँदै कोरिया जानेले प्रतिव्यक्ति तीन सय ९२ अमेरिकी डलर हवाई भाडा तिर्ने गरेकोमा स

विदेशी लगानी कम्पनीसम्बन्धी सर्त: न्यूनतम एक अर्ब लगानी गर्नुपर्ने

नेपालमा स्थापना हुने विदेशी लगानी (इन्भेस्टमेन्ट) कम्पनीले न्यूनतम एक अर्ब रुपियाँ लगानी गर्नुपर्ने भएको छ । औद्योगिक व्यवसाय ऐन, २०७६ मा उल्लिखित लगानी कम्पनी स्थापनासम्बन्धी सर्त जारी गर्दै सरकारले उक्त सीमा निर्धारण गरेको हो । हालै मात्र राजपत्रमा प्रकाशित सर्तअनुसार विदेशी लगानी कम्पनी नेपालमा उद्योगका रूपमा दर्ता गर्नुपर्ने र लगानी गरिने उद्योगको क्षेत्र तोकिनुपर्ने उल्लेख छ । त्यस्तै लगानी कम्पनीको उद्योग दर्ता गर्दा सो कम्पनीको अन्तिम हिताधिकारी खुलेको विवरण अनिवार्य संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ ।