नेपालमा विकास निर्माण सबैभन्दा बढी राजनीति हुने विषय हो । यदि राजनीति नहुँदो हो त हरेक विकास आयोजनाको निर्माण अवधि एक दशक ननाघ्नुपर्ने हो । कुनै पनि मुलुक विकास हुन भौतिक पूर्वाधारको विकास हुनु पहिलो सर्त हो । त्यसमा पनि सडकको विकास तथा विस्तार सबैभन्दा पहिलो आवश्यकता हो । तर, नेपालमा सडक कि त नेताको […]