सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगन हमालका अनुसार नेटफ्ल्क्सि, अमेजन प्राइम, युट्युब हटस्टार, सोनी लिभजस्ता प्लेटफार्महरूले नेपालमा सेवा दिन अनुमति लिनुपर्नेछ भने नेपालभित्र सञ्चालन हुने टिभीबाहेकले ओटिटी सेवा दिन चाहेमा तोकिएको सर्त पूरा गरेर अनुम...