मोटरसाइकल एसेम्बल उद्योगका लागि विभागले तोक्यो चार सर्त

२४ कात्तिक, काठमाडौं । नेपालमा खुल्ने मोटरसाइकल एसेम्बल उद्योगका लागि उद्योग विभागले चार सर्त अनिवार्य गरेको छ । पार्टपूर्जा आयात गरेर नेपालमा पूर्ण सवारी साधन तयार गर्ने अर्थात सीकेडी (कम्प्लिटली नक्ट डाउन) नीतिमा आधारित उद्योगहरुका लागि यस्तो मापदण्ड तोकिएको विभागले जनाएको छ । एक सार्वजनिक सूचना जारी गर्दे विभागले यस्ता उद्योगले मूल्य अभिवृद्धि, स्वदेशमा रोजगारी […]