राष्ट्रपतिले पुनर्विचार गर्न भनेर फिर्ता पठाएको नागरिकता विधेयकमा छ चाहिँ के?

काठमाडौँः संघीय संसद्का दुबै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नेपाल नागरिकता ऐन संशोधन विधेयक आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेकी छिन्। राष्ट्रपतिले विधेयकमा उल्लेखित स्वघोषणाको एक प्रावधानमा आपत्ति जनाएकी छिन्। स्वघोषणा सम्मनपूर्वक बाँच्न पाउने अधिकार विपरीत भएको सन्देशमा भनिएको छ। जुन मूल ऐनको दफा ८ संशोधनबाट थपिएको छ।  अन्य विषय…

सम्बन्धित सामग्री

नागरिकता विधेयक जस्ताको तस्तै पठाउने काम राष्ट्रपतिको अपमान हो : गौतम

काठमाडौं : राष्ट्रियसभा सदस्य बामदेव गौतमले नागरिकता विधेयकमा राष्ट्रपतिले पठाएको सन्देश सान्दर्भिक रहेको बताएका छन्। नागरिकता विधेयकबारे राष्ट्रियसभा बैठकमा जारी छलफलमा बोल्दै उनले राष्ट्रपतिको सन्देश पुनर्विचार गर्नुपर्नेमा त्यसो नगरिएको भन्दै आपत्ति जनाए।‘राष्ट्रपतिले पठाएका हरेक सन्देश बेठिक छैनन्, तर प्रतिनिधिसभाले त्यसलाई बेवास्ता गरेर हुबहु पारित गरेको छ’, गौतमले भने, ‘अहिलेकै व्यवस्था राख्ने हो भने पनि राष्ट्रपतिका हरेक सन्देशको स्पष्ट जवाफ दिनुपर्दैन?’उ

छुटाउनै नहुने आजका मुख्य ११ खबर

\राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयकमा पुनर्विचार गर्ने अवसर नगुमाउन माओवादी नेताहरुलाई सुझाव दिएकी छन्। नागरिकता विधेयक राष्ट्रियसभाको विधायन समितिबाट पनि हुबहु पारित भएको छ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाअभियोग सिफारिस समितिमा बयान दिएकाछन्। एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमालेले कम्तिमा १५० सिट जित्ने दाबी गरेका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनले हेपिरहे आफूहरु एक्लैअघि बढ्ने चेतावनी दिएकाछन्।

एमालेको आह्वान : नागरिकता विधेयकमा राष्ट्रिय सहमति बनाऔँ

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पुनर्विचारको लागि पठाएपछि राष्ट्रिय सहमति आवश्यक भएको बताएकाे छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपतिले पुनर्विचार गर्न भनेपछि अध्यादेशसँग जोडेर हेर्न नमिल्ने बताएका हुन्। उनले भने, ‘राष्ट्रपतिलाई विवादमा तान्न खोजियो। एमालेसँग जोडेर हेरियो। राष्ट्रपतिले पुनर्विचार गर्न भनेपछि अध्यादेशसँग जोडेर हेरिएको छ। अध्यादेशमा पुनर्विचार गर्ने व्यवस्था छैन। क

विवादास्पद नागरिकता विधेयकमा राष्ट्रपतिको १५ बुँदे सन्देश

काठमाडौं, साउन ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्बाट पारित भएको विवादास्पद नागरिकता विधेयक फिर्ता पठाइदिएकी छन् । राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशसहित सो विधेयक पुनर्विचार गर्न भन्दै प्रतिनिधि सभामा फिर्ता पठाएकी हुन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष पेस भएको विधेयक आइतबार राष्ट्रपतिबाट १५ बुँदे सुझावसहित संसद्मा नै फिर्ता गरिएको हो […]

विवादास्पद नागरिकता विधेयकमा राष्ट्रपतिको १५ बुँदे सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्बाट पारित भएको विवादास्पद नागरिकता विधेयक फिर्ता पठाइदिएकी छन् । राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशसहित सो विधेयक पुनर्विचार गर्न भन्दै प्रतिनिधि सभामा फिर्ता पठाएकी हुन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष पेस भएको विधेयक आइतबार राष्ट्रपतिबाट १५ बुँदे सुझावसहित संसद्मा नै फिर्ता गरिएको हो । राष्ट्रपति […] The post विवादास्पद नागरिकता विधेयकमा राष्ट्रपतिको १५ बुँदे सन्देश appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

राष्ट्रपतिको कदमप्रति एमालेको समर्थन, माओवादी तटस्थ, कांग्रेस आक्रोशित

राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुखबाट लालमोहर लागेर प्रमाणिकरणका लागि आएको नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाइदिएपछि नेकपा एमालेले त्यसको स्वागत गरेको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयकमा पुनर्विचार गर्न राष्ट्रपतिले गरेको आग्रहलाई सहज रुपमा स्वीकार गरेर नागरिकता विधेयक संशोधन गर्नुपर्ने बताउनुभएको छ । नागरिकता विधेयक पास गर्ने क्रममा नै आफूहरुले संशोधन हालेर वैवाहिक अंगीकृत …

नागरिकता विधेयकमा राष्ट्रपतिले निर्णय लिने समय मंगलबारसम्म

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने कि नगर्ने भन्ने निर्णय लिने समय अब तीन दिन मात्रै बाँकी छ। सभामुख अग्निप्रसाद सापकोटाले १५ साउनमा प्रमाणीकरण गरेर पठाएको सो विधेयकलाई संवैधानिक मान्यता दिन राष्ट्रपतिबाट प्रमाणीकरण गर्ने कि नगर्ने भन्ने निर्णय गर्ने समय मंगलबारको समयसीमा बाँकी रहेको हो । कुनै पनि विधेयक पुनर्विचार गर्नुपर्छ भन्ने […]