काठमाडौँ– सत्ता गठबन्धनका दलहरुले सल्यानमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल नगर्ने भएका छन्। भागबण्डामा कुरा नमिलेपछि सत्तारुढ दलहरु एक्ला–एक्लै चुनावी प्रतिस्पर्धामा जाने निष्कर्षमा पुगेका हुन्। आइतबार बसेको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ। कांग्रेसभित्र गठबन्धनको विषयमा विवाद रहँदै आएको थियो। कांग्रेस चुनावी तालमेलका लागि इच्छुक […]