काठमाडौं : सत्ता गठबन्धनले गठबन्धन बाहिरका दलसँग चुनावी तालमलेल गर्नेलाई कारबाही गर्ने भएको छ। पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै सम्बन्धित दलले कारवाही गर्ने निर्णय बालुवाटारको बैठकमा भएको हो।
आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले गठबन्धन बाहिर गएर एमाले लगायतका दलसँग चुनावी तालमेल गर्ने दललाई सम्बन्धित दलले कारवाही गर्ने निर्णय…