१० वैशाख, दाङ । दाङमा सत्ता गठबन्धन दलहरुबीच भागवण्डाको सहमति नजुटेपछि कतै चुनावी तालमेल, कतै प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनका दलहरुबीच दैनिक दुई पटकसम्म बैठक बस्दा पनि भागवण्डामा सहमति नजुटेपछि जिल्लाका अधिकांश पालिका र वडाहरुमा चुनावी तालमेलको सम्भावना टरेको छ । दलहरु आ–आफ्नै अडानमा रहेपछि सहमति जुट्न नसकेको नेताहरु बताउँछन् । उम्मेदवारी मनोनयन […]