अनुहार चम्काउन मानिसले निकै रकम खर्च गर्छन् । व्युटीपार्लर, चिकित्सक लगायतका धाउँदा धाउँदा पनि अनुहारमा चमक आउँदैन । कोरोनाको सन्त्रासक कारण अहिले व्युटीपार्लर जान सक्ने अबस्था पनि छैन् ।
तर कतिपय यस्ता सामाग्री र प्रयोगहरुले पनि मानिसका छालामा प्रतिकुल असर पर्ने गरेका छन् । तर साइड इफेक्ट नहुने गरि घरमै पनि सौन्दर्यका विभिन्न तरिकाहरु अपनाउन सकिन्छ ।
जसले अनुहार चमकाउन मद्दत गर्छ ।
एक चम्चा मह अनुहारमा लगाउने (यसमा ४–५ थोपा कागतीको रस मिलाउन सकिन्छ ।) १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ...