किन अद्वितीय छ मुख तथा अनुहार शल्यचिकित्सा विधा?

मुख तथा अनुहार शल्यचिकित्सा विधालाई विश्वमै अद्वितीय विधाको रुपमा हेरिएको छ। नेपालमा भने एक दशकदेखि मात्रै यस विधालाई व्यावसायिक रुपमा अगाडि बढाइएको छ। यो शल्यचिकित्साको एक भिन्नै शाखाको रुपमा विश्वमा परिचित छ भने नेपालमा अनुहार सर्जन र डेन्टल विधाको एक सर्जरी विभागको रूपमा स्थापित छ।

सम्बन्धित सामग्री

मुख तथा अनुहार स्वास्थ्यको वर्तमान अवस्था र चुनौती

विश्व स्वास्थ्य संगठनले २० मार्चमा विश्व मुख दिवस मनाउने गर्छ । यसवर्ष पनि सोमबार यो दिवस मनाइयो । मुख स्वास्थ्यको महत्त्व तथा जनचेतना अभिवृद्धिका लागि विशेष ध्यान दिएर दिवस मनाइन्छ।‌ तर बिडम्बनाको कुरा मुख तथा अनुहार स्वास्थ्यकाे अवस्थाको बारेमा घनिभूत छलफल हुँदैन ।‌

यसरी मुख धोए अनुहार बिग्रँदैन

हामी सबैले बिहान उठ्ने बित्तिकै गर्ने पहिलो काममा मुख धुनु पनि पर्दछ । अनुहार नै मानिसको पहिलो परिचय भएकाले सफा अनुहार बनाउन चाहन्छन् । अनुहार शरीरको संवेदनशील भाग भएकाले पनि यसलाई दैनिक सफा गर्नुपर्छ । तर कहिलेकाहीँ थोरै असावधानीका कारण अनुहारमा हानी पुग्न सक्छ । त्यस्तोमा राम्रो, मुलायम र सफा अनुहार बनाउन मुख धुने बेलामा […]

कोरोनाभाइरस: हामी अनुहार नछोईकन किन बस्न सक्दैनौँ

भयावह रोग लगाउने कोरोनाभाइरस र अन्य कीटाणुलाई शरीरभित्र छिर्न नदिन हामीले आँखा, नाक, मुख र अनुहार छुन नहुने सुझाव विज्ञहरूले दिन्छन्। तर त्यसो भन्न सजिलो, गर्न गाह्रो किन छ?