अनुहार हेरेर नै थाहा पाउन सकिन्छ यी रोगहरु

 मानिस खुसी भएको, दुखी भएको, बिरामी र पीडा लगाएत अनुहार बाट नै स्पष्टै झल्किरहेका हुन्छन् । तर के हामीलाई थाहा छ ? मानिसको अनुहार हेरेर नै कुन रोग लागेको छ भनेर थाहा पाउन पनि सकिन्छ ।