पर्सा : भारतको जंगलबाट आएका जनावरले खेतीबाली खाएर हैरान भएका पर्साको ठोरी–३ का बासिन्दा अहिले ढुक्क हुन थालेका छन्।ठोरी गाउँपालिका–३ को नेपाली भूमिमा काँडेतार लगाइएपछि जंगली जनावरबाट बालीनाली जोगिँदा स्थानीय ढुक्क हुन थालेका हुन्।
विकास बजेट काँडेतारमा
सीमा क्षेत्रनजिक १० गजा छाडे...