अन्तत: चितवनकाे प्रहरी प्रमुखकाे रूपमा गुरुङलाई पठाइयो

काठमाडौं – प्रहरी प्रधान कार्यालयले चितवनमा प्रहरी प्रमुखकाे रूपमा एसपी नान्तीराज गुरुङलाई पठाइएको छ।त्यस्तै एसपीगंगा पन्तलाई पर्सा प्रमुखका रुपमा काज सरुवा गरेको छ। यसअघि नियमित सरुवामा पन्तलाई चितवन पठाइने निर्णय भएको भएपनि सत्तारुढ दल ...

सम्बन्धित सामग्री

प्रहरी जागिरमा युवाको आकर्षण घट्दो

प्रहरी जागिरमा युवाको आकर्षण क्रमशः घट्दै गएको छ । यस वर्ष प्रहरी जवानको भर्नामा तुलनात्मक रूपमा न्यून आवेदन परेको छ । एक हजार आठ सय ५६ प्रहरी जवान माग भएकामा यस वर्ष...

अवैध रूपमा भित्र्याइएको दुई क्विन्टलभन्दा धेरै कुखुरा बरामद

सशस्त्र प्रहरी बलले सीमावर्ती कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका क्षेत्रबाट अवैध रूपमा भित्र्याइएकाे कुखुरा बरामद गरेको छ। सशस्त्र प्रहरी बल ३५ नम्बर गण मातहत रहेको प्रस्तावित सीमा सुरक्षा गुल्म देवीस्थानबाट खटिएको टोलीले अवैध कुखुरा...

अनधिकृत रूपमा बनाइएका प्रहरी बिटमा महानगरले लगायो डोजर

अनधिकृत रूपमा बनाइएका प्रहरी बिटमा काठमाडौं महानगरपालिकाले डोजर लगाउन थालेको छ । महानगरले मंगलबार पुरानो बसपार्कस्थित ट्राफिक प्रहरी बिटमा डोजर लगाएर यो कामको सुरुवात गरेको हो । महानगरका अनुसार प्रहरीले नै फुटपाथ अतिक्रमण...

प्रहरी प्रवक्ता भन्छन्- छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान भइरहेकाे छ

देशभर छिटपुट घटनाबाहेक शन्तिपूर्ण रूपमा मतदान चलिरहेको प्रहरीले जनाएको छ । आज प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव अन्तर्गत मतदान भइहरेकाे छ ।

शंकास्पद रूपमा भित्रिएकाे स्याउसहितकाे पाँचवटा कन्टेनर नियन्त्रणमा

माेरङ- विराटनगरमा शंकास्पद रूपमा भित्रिएको स्याउसहितको पाँचवटा कन्टेनर प्रहरी नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार स्याउ लोड गरिएको भारतीय नम्बर प्लेटको ट्रकसहितको पाँचवटा कन्टेनर महानगरपालिकाको मलाया रोडबाट शुक्रबार बेलुका नियन्त्रणमा लिइएको हो। मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले विराटनगरस्थित भन्सार जाँचपास गरी निकालिएको भारतीय पाँचवटा कन्टेनरलाई सडकमा नेपाली नम्बर प्लेटको […]

अर्घाखाँचीमा अवैध रूपमा संचालन गरिएको गाजा खेती नष्ट

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न स्थानमा गाजा नष्ट गरिएको छ । जसअन्तर्गत छत्रदेव गाउँपालिका-२, मालारानी गाउँपालिका-६ र भूमिकास्थान नगरपालिकाको- २ का आसपासका क्षेत्रहरुमा रहेको अवैध रूपमा संचालन खेती गरिएको लागूऔषधको रूपमा प्रयोग हुने गरेको २ सय ५० बोट गाजा नष्टगरि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक […]

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी  रूपमा सञ्चालनमा

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्ध बाबामा पहिरो खसेर अवरुद्ध भएको सडक अहिले एकतर्फी रूपमा सञ्चालन आएको छ । एकतर्फी रूपमा सञ्चालन भएपछि बिहानैदेखि  रोकिएका यातायातका साधन गन्तव्यतर्फ लागेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्ध बाबा नजिकै ठुलो पहिरो खसेको छ । सँगसँगै सडकमाथिबाट पानीको ठुलो छहरा खस्दा सवारी साधनहरू प्रभावित भएका थिए। प्रहरीले सडक दुईतर्फी रूपमा

अवैध रूपमा नेपाल प्रवेश गरेका दुई भारतीय प्रहरी पक्राउ

भन्सार शुल्क नतिरेर नेपाल प्रवेश गरेका उनीहरू प्रहरी भएको खुलेपछि भारतीय प्रहरीलाई जानकारी गराइएको छ ।

अवैध रूपमा ढुङ्गागिट्टी उत्खनन गर्ने पाँच टिपर नियन्त्रणमा

लहान। अवैध रूपमा ढुङ्गागिट्टी उत्खनन् गर्ने पाँचवटा टिपरलाई सिरहाको गोलबजारबाट प्रहरीले नियन्त्रणमा लिएको छ। चुरे क्षेत्रमा अवैध रूपमा ढुङ्गागिट्टी उत्खनन् गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले उत्खननमा प्रयोग भएका टिपर नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका टिपर आवश्यक कारबाहीका लागि नगरपालिकालाई बुझाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले बताए।रासस