अर्घाखाँचीमा अवैध रूपमा संचालन गरिएको गाजा खेती नष्ट

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न स्थानमा गाजा नष्ट गरिएको छ । जसअन्तर्गत छत्रदेव गाउँपालिका-२, मालारानी गाउँपालिका-६ र भूमिकास्थान नगरपालिकाको- २ का आसपासका क्षेत्रहरुमा रहेको अवैध रूपमा संचालन खेती गरिएको लागूऔषधको रूपमा प्रयोग हुने गरेको २ सय ५० बोट गाजा नष्टगरि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक […]

सम्बन्धित सामग्री

अवैध रूपमा लगाइएका गाजा खेती प्रहरीले नष्ट गर्दै

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अवैध रूपमा खेती लगाइएका लागूऔषध गाजा नष्ट गर्ने कार्यलाई निरन्तरता दिएको छ । जसअन्तर्गत सन्धिखर्क नगरपालिकाको अर्घा र डिभर्ना लगायतका ठाउँबाट २५ सय अवैध गाजाको बोटको फडानीसहित नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो। गाजा लागूऔषध भएकाले गाजा खेती, उत्पादन, खरिद र […]