प्रहरी प्रवक्ता भन्छन्- छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान भइरहेकाे छ

देशभर छिटपुट घटनाबाहेक शन्तिपूर्ण रूपमा मतदान चलिरहेको प्रहरीले जनाएको छ । आज प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव अन्तर्गत मतदान भइहरेकाे छ ।

सम्बन्धित सामग्री

प्रधान बने विवेकशील साझाको प्रवक्ता

काठमाडौँ : विवेकशील साझा पार्टीले केन्द्रीय सदस्य आशुतोष प्रधानलाई पार्टीको प्रवक्ता बनाएको छ।शुक्रबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पर्यटन उद्यमीसमेत रहेका नेता प्रधानलाई प्रवक्तामा नियुक्त गरेको हो।यसअघि प्रवक्ता रहेका प्रकाशचन्द्र परियार हालै उपाध्यक्षमा निर्वाचित भएपछि प्रवक्ता पद खाली थियो। परियार हाल उपाध्यक्षसँगै पार्टीको प्रशिक्षण विभाग प्रमुख पनि हुन्।विवेकशील साझा पार्टीका नवनियुक्त प्रवक्ता प्रधान पर्यटन उद्यमी हुन्। त्रिभुवन विश्वविद्यालयमा ‘संस्कृति पर्यटन’का प

राप्रपा प्रवक्ता श्रेष्ठलाई मातृशोक

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठलाई मातृशोक परेको छ। प्रवक्ता श्रेष्ठकी आमा दिलमाया श्रेष्ठको ८१ वर्षको उमेरमा मंगलबार निधन भएको हो। उनको आजै अपराह्न पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदैछ। केही समयदेखि मुटु,स्नायु र पेटसम्बन्धी समस्याबाट पीडित उनको उपचारको क्रममा मृत्यु भएको हो। श्रेष्ठका श्रीमान्, एक छोरा र एक छोरी छन्।

विवेकशीलका प्रवक्ता पाठकले दिए राजीनामा

काठमाडौं : विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले पदबाट राजीनामा दिएका छन्।फेसबुकमार्फत जानकारी गराउँदै पाठकले पार्टीको केन्द्रीय समितिले पुष ७, २०७७ मा उनलाई सुम्पिएको प्रवक्ताको जिम्मेवारीबाट राजीनामा पेश गरेको बताएका छन्।प्रवक्ता अध्यक्षसँग निकट समन्वयमा रही पार्टीका निर्णय तथा समसामयिक विषयमा पार्टीको विचार, धारणा प्रवाह गर्ने पद भएको हुँदा पार्टीमा हालै नयाँ नेतृत्व आएको अवस्थामा नयाँ प्रवक्ता चयनका लागि मार्ग प्रशस्त गर्न नैतिकताका आधारमा पदबाट राजीनामा दिएको उनले जानकारी दिएका हुन्

एमसीसीबाट पछि हट्दैनौँ : प्रवक्ता महत

काठमाडौँ । सत्तारुढ दल काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमसीसीबाट पछि नहट्ने बताएका छन् । आज (सोमबार) काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले एमसीसी अनुदान सहयोग भएको उल्लेख गर्दै पछि नहट्ने बताएका हुन् । गठबन्धन दलहरूमा एमसीसीबारे फरक मत रहे पनि सहमतिमै प्रतिनिधिसभामा टेबल भएको उनको भनाइ छ । एमसीसी स्वीकार गर्दा अमेरिकी सेना आउँछ भनेर […]

फेरिए अख्तियार आयोगका प्रवक्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता फेरिएका छन् ।  मंगलवारबाट लागू हुने गरेर सहसचिव श्यामप्रसाद भण्डारीलाई प्रवक्ता तोकिएको हो ।  प्रवक्ताको सम्पर्क नम्बर ९८५१२३३२८१ रहेको छ ।

योगेशले भने- पार्टी प्रवक्ता को हुने भन्ने आउने बैठकले टुंग्याउला

नेकपा एमाले नेता योगेश भट्टराईले अहिले पार्टी प्रवक्ता प्रदीप ज्ञवाली नै भएको बताएका छन् । शनिवार बसेको स्थायी कमिटी बैठकबारे जानकारी दिँदै उनले प्रवक्ता को हुने भन्ने आउने बैठकले टुंग्याउने बताएका हुन् ।  ‘२०७५ जेठ २ गते प्रवक्ता भन्ने पद थिएन, त्यतिबेला म प्रचार विभाग प्रमुख थिएँ,’ उनले भने, ‘प्रचार विभाग प्रमुखले नै मिडियामा सूचना तथा पार्टीको निर्णय जानकारी दिने भएकाले म नै प्रवक्ता हो कि भन्ने परेको हो ।’ अदालतले एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्काइदिएपछि एमालेले प्रवक्ता पद ...

कांग्रेस प्रवक्ता शर्मालाई कोरोना सङ्क्रमण

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण देखिएको छ । प्रवक्ता शर्मालाई आइतबार दिउँसो ज्वरो आउने र जीउ दुःखाइ बढेपछि स्टार अस्पताल ललितपुरमा गरिएको पिसिआर परीक्षणमा पोजेटिभ रिपोेर्ट आएको हो । सोमबार बिहान पोजेटिभ रिपोर्ट आएसँगै प्रवक्ता शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोरोना सङ्क्रमित भएको र उच्च मनोबलका साथ होम आइसोलेशनमा बसेको जानकारी दिनुभएको छ …

काँग्रेस प्रवक्ता शर्मालाई कोरोना सङ्क्रमण

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण देखिएको छ । प्रवक्ता शर्मालाई आइतबार दिउँसो ज्वरो आउने र जीउ दुःखाइ बढेपछि स्टार अस्पताल ललितपुरमा गरिएको पिसिआर परीक्षणमा पोजेटिभ रिपोेर्ट आएको हो । आज बिहान पोजेटिभ रिपोर्ट आएसँगै प्रवक्ता शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोरोना सङ्क्रमित भएको र उच्च मनोबलका साथ होम आइसोलेशनमा बसेको जानकारी […]

कांग्रेस प्रवक्ता विश्वप्रकाशलाई कोरोना

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । केहि मसयअघि सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजेटिभ भएको बताएका छन् । लक्षण सहितको कोरोना भएकाले सबैलाई सजग हुन आग्रह गरेका छन्...