अवैध रूपमा भित्र्याइएको दुई क्विन्टलभन्दा धेरै कुखुरा बरामद

सशस्त्र प्रहरी बलले सीमावर्ती कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका क्षेत्रबाट अवैध रूपमा भित्र्याइएकाे कुखुरा बरामद गरेको छ। सशस्त्र प्रहरी बल ३५ नम्बर गण मातहत रहेको प्रस्तावित सीमा सुरक्षा गुल्म देवीस्थानबाट खटिएको टोलीले अवैध कुखुरा...

सम्बन्धित सामग्री

अवैध रूपमा भित्र्याइएका भारतीय कुखुरा नष्ट

रौतहटको बौधिमाई नगरपालिका-७ मा बिहीबार भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेको भारतीय कुखुरा जिल्ला प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको छ ।

भारतबाट अवैध रूपमा भित्र्याइएको कुखुरा नष्ट

रौतहटको परोहा नगरपालिकास्थित नरकटिया नाकाबाट नेपाल भित्र्याइएको भारतीय कुखुरा सशस्त्र प्रहरीले नष्ट गरेको छ । पर्वको मौका छोपी भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको कुखुरा सशस्त्र प्रहरीले बरामद गरेको हो ।

कुखुरा मासुको मूल्य घट्यो

काठमाडौं, चैत २३ । ब्रोइलर कुखुरा मासुको मूल्य घटेको छ । भारतबाट अवैध रूपमा तयारी मासु र जिउँदो ब्रोइलर कुखुरा भित्रिन थालेपछि नेपालमा मासुको मूल्य घटेको पोल्ट्री व्यवसायीले बताएका छन् । मासु व्यवसायी संघले दिएको जानकारीअनुसार गत माघ दोस्रो सातातिर प्रतिकिलो ३ सय ३० रुपैयाँ रहेको कुखुरा मासुको मूल्य त्यसपछि बढेर ४ सय रुपैयाँसम्म पुगेको […]

कुखुरा मासुको मूल्य घट्यो

काठमाडौं । ब्रोइलर कुखुरा मासुको मूल्य घटेको छ । भारतबाट अवैध रूपमा तयारी मासु र जिउँदो ब्रोइलर कुखुरा भित्रिन थालेपछि नेपालमा मासुको मूल्य घटेको पोल्ट्री व्यवसायीले बताएका छन् । मासु व्यवसायी संघले दिएको जानकारीअनुसार गत माघ दोस्रो सातातिर प्रतिकिलो ३ सय ३० रुपैयाँ रहेको कुखुरा मासुको मूल्य त्यसपछि बढेर ४ सय रुपैयाँसम्म पुगेको थियो । मंगलवारदेखि लागू हुने गरी मासुको मूल्य प्रतिकिलो १० रुपैयाँ घटाएर ३ सय ९० कायम गरिएको छ । भारतीय सीमा नाकाबाट अवैध रूपमा जिउँदो ब्रोइलर कुखुरा र तयारी मासु भित्रिन थालेपछि बाध्य भएर मूल्य घटाउनुपरेको पोल्ट्री व्यवसायी महासंघका महासचिव दिनेशराज मिश्रले जानकारी दिए । उनका अनुसार नाकामा कडाइ नगर्दा अवैध रूपमा ठूलो मात्रामा नेपालमा जिउँदो कुखुरा र तयारी मासु भित्रिने क्रम बढेको छ । ‘हाम्रोमा भन्दा भारतमा कुखुराको उत्पादन लागत कम छ । त्यसैले उताबाट सस्तोमा ल्याएर यता बेच्ने काम भएकाले नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा बाध्य भएर मूल्य घटाउनुपरेको हो,’ उनले भने । मूल्य घट्दा उपभोक्ताले भने सस्तोमा मासु खान पाएका छन् । तर, अवैध रूपमा कुखुरा र मासु भित्रिँदा स्वदेशी उद्योग संकटमा पर्नसक्ने खतरा बढेको मिश्र बताउँछन् । नेपालको एकमात्र आत्मनिर्भर उद्योगका रूपमा रहेको पोल्ट्रीले कोरोना महामारीपछि विभिन्न उतारचढाव झेल्दै आएको छ । १ सय ६० अर्ब लगानी रहेको उद्योग धराशयी हुने खतरा बढ्दै गएको सरोकारवाला बताउँछन् । मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले पनि सीमापारिबाट सस्तोमा कुखुरा भित्रिँदा र आन्तरिक बजारमा कुखुरा मासुको खपत घट्दा बाध्य भएर मूल्य घटाउनुपरेको बताए । उनका अनुसार बजारमा देखिएको आर्थिक संकटका कारण मासु खपत केही मात्रामा घटेको हो । मूल्य घट्नुको अर्को कारणका रूपमा अहिलेको आर्थिक संकटलाई पनि लिन सकिने उनले बताए । सामान्य अवस्थामा देशभर हरेक दिन ८ लाख किलो कुखुराको मासु खपत हुने गर्छ । यसमध्ये काठमाडौं उपत्यकामा मात्रै दैनिक ५ लाख किलो मासु खपत हुन्छ । अहिले समग्र खपत ३० प्रतिशतसम्मले घटेको बिसीको दाबी छ ।

अवैध रूपमा भित्र्याउन लागेको चार क्विन्टल कुखुरा नष्ट

धनुषाको विदेह नगरपालिका–४ स्थिति झिझहाबाट अवैध रुपमा भारतबाट ल्याउँदै गरेको चार क्विन्टल कुखुरा बिहीबार राती सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ।...

कपिलवस्तुमा अवैध रूपमा भित्र्याउँदै गरिएका कुखुरा बरामद

कपिलवस्तुको शिवराज नगरपालिका– ४ वसन्तपुर चोक नजिकै भारतबाट अवैध रुपमा भित्राइएका ४ लाख बढी मूल्यका ब्रोइलर कुखुरा बरामद गरिएको छ।...

बाँकेमा अवैध रूपमा भित्र्याउँदै गरिएका कुखुरा बरामद

भारतीय बजारबाट भन्सार छली नेपाल भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले ठूलो परिणाममा ब्रोइलर कुखुरा बरामद गरेको छ।...

भारतबाट अवैध रूपमा ल्याउँदै गरेकाे कुखुरा नियन्त्रणमा

भैरहवा – अवैध रुपमा कुखुरा, चल्ला र मासुजन्य वस्तुको आयातमा थप कडाई गर्न गृहमन्त्रालयले निर्देशन गरेसँगै रूपन्देहीका सिमाबाट अवैध रुपमा ल्याएका वस्तु पक्राउ पर्न थालेका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भारतबाट भित्रिएका कुखुरा, चल्ला र मासुका कारण स्वदेशी व्यवसायी मर्कामा परेको भन्दै यसै साता मात्रै अवैध रुपमा नेपाल भित्रिने वस्तु रोक्न विभिन्न जिल्लाका […]

भारतबाट अवैध रूपमा भित्रिन्छ वर्डफ्लु विरूद्धको खोप

‘एचनाइनले कुखुरा खत्तम हुने भएपछि किसानले जस्तोसुकै मूल्य चुकाएर पनि भ्याक्सिन खरिद गर्छन्,’ एचनाइनका कारण क्षति व्यहोरेका चितवनका एक जना कुखुरापालक किसानले भने, ‘वैधभन्दा अवैध बाटोबाट आएकै भ्याक्सिनबाट उनीहरूलाई फाइदा छ।’

भारतबाट अवैध रूपमा ल्याइएका कुखुरा बरामद

भारतबाट कुखुराको अवैध आयात नरोकिएको भन्दै बाँकेका कुखुरा व्यवसायी र किसानहरुले सडकमा कुखुरा फालेर आन्दोलन गरेलगत्तै प्रहरीले कुखुराको अवैध तस्करी रोक्न कडाइ गरेको छ ।